Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

आगामि निर्वाचनमा एमालेको सरकार बन्ने योगेसको दावि

नेपाल अभियान नेपाल अभियान
५ भाद्र २०७९, आईतवार
in देश, प्रदेश नं ३, राजनीति, समाचार, समाज
0
46
SHARES
Share on FacebookShare on Twitter


कश्यप बराल, रामेछाप । आगामि मंसिर ४ गते हुन लागेको निर्वाचनका लागि आफना सबै अँग परिचालन गरिसकेको नेकपा एमालेले आईतबार सदरमुकाममा मन्थली नगर स्तरिय निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रम संचालन गरेको छ ।उसले आफनो पार्टिका केन्द्रिय सचिब एबं पुर्व पर्यटन मन्त्री योगेश भट्राईको प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रम संचालन गरेको हो ।
कार्यक्रमका अबसरमा प्रमुख प्रशिक्षक भट्राईले आगामि मंसिर ४ मा सम्पन्न हुन लागेको निर्वाचनमा एमालेको बहुमत आउने गरि साँगठनिक अभियानमा लाग्नका लागि कार्यकर्तालाई निर्देशन दिनु भएको थियो । उहाले मुलुकको रक्षाका लागि एमालेको विकल्प नरहेको कुरा जनतालाई बुझाउने अभियानमा लाग्न पनि कार्यकर्ताहरुलाई निर्देशन दिनु भयो । उहाँले भन्नुभयो मुलकको रक्षा र आर्थिक सम्बृद्धिका लागि विगतमा पनि र भावि दिनमा पनि एमालेको नेतृत्वको विकल्प नरहेको भन्दै सोहि अनुसारको तयारीमा जुट्न पनि कार्यकर्तालाई निर्दैशन दिनुभयो ।
मन्थली नगर कमिटी अध्यक्ष रामबाबु घिमिरेको अध्यक्षतामा भएको उक्त प्रशिक्षण कार्यक्रममा एमालेका नगर स्तरिय अगुवा कार्यकर्ता हरुको उपस्थिति रहेको थियो । प्रशिक्षण कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवं रामेछाप जिल्ला इञ्चार्ज कैलाशप्रसाद ढुङ्गेल, केन्द्रीय सदस्य माधव ढुङ्गेल, गीता कार्की, पार्टी स्कुल विभाग सदस्य घनश्याम कोइराला, वाग्मती प्रदेश सचिवालय सदस्य शान्तिप्रसाद पौडेल, जिल्ला पार्टी अध्यक्ष आनन्द श्रेष्ठ लगायतले पनि निर्वाचन लक्षित धारणा राख्नु भएको थियो ।
कार्यक्रमका अबसरमा घिमिरेले तयार गरेको नगरका सबै वडामा पुग्नेका लागि बनाएको चुनावि रणनिति तथा योजनाको फेहरस्ति पनि प्रस्तुत गर्नुभएको थियो । उहाँले प्रदेश कमिटी सदस्य सहित जिल्ला कमिटिका पदाधिकारी तथा सदस्य हरुको सहभागितामा नगरका १४ वटै वडाहरुमा वडा स्तरीय निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने जानकारी पनि गराउनु भएको थियो ।

कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्यहरू, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरू, जन वर्गीय संगठनका पदाधिकारी तथा सदस्य, नगर पार्टीका पदाधिकारी तथा सदस्य, वडा कमिटी अध्यक्ष लगायत पदाधिकारी र सदस्य तथा पार्टीका अन्य अगुवा कार्यकर्ताहरूको पनि सहभागिता रहेको नगर कमिटिका अध्यक्ष रामबाबु घिमिरेले जानकारी दिनु भयो ।

Share18Tweet12Share3

Related Posts

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

५ भाद्र २०७९, आईतवार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

५ भाद्र २०७९, आईतवार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

५ भाद्र २०७९, आईतवार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

५ भाद्र २०७९, आईतवार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

५ भाद्र २०७९, आईतवार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

५ भाद्र २०७९, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.