Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापका गुरुङ युवा संघ बागमती प्रदेश कमिटीको अध्यक्ष

नेपाल अभियान नेपाल अभियान
२५ भाद्र २०७९, शनिबार
in देश, प्रदेश नं ३, राजनीति, समाचार, समाज
0
38
SHARES
Share on FacebookShare on Twitter


रामेछाप २५ भदौ । भक्तपुरमा सम्पन्न युवा संघ नेपाल बागमती प्रदेशको प्रथम अधिवेशनबाट जय गुरुङ अध्यक्षमा निर्वाचित हुनु भएको छ । अधिवेशनले नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेशको अध्यक्ष पदमा जय गुरुङलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ ।
अधिबेसनले रामेछाप गोकुलगंगा गाउँपालिका निवासी गुरुङको अध्यक्षतामा बागमती प्रदेश कमिटीको पनि निर्माण गरेको छ । अधिवेशनले पदाधिकारी र केन्द्रीय कमिटीको सदस्यहरु पनि चयन गरेको छ । अधिवेशनबाट उपाध्यक्षमा दिलिप पौडेल,सचिबमा राजु तिवारी,सह–सचिबद्धयमा माधव शेरपाली, राजेश खड्का र कोषाध्यक्षमा नरेन्द्र भण्डारी निर्वाचित भएका हुन् । अधिवेशनले पदाधिकारी संगै ९७ सदस्यीय प्रदेश कमिटी निर्माण गरिएको पनि बताईएको छ ।

Share15Tweet10Share3

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२५ भाद्र २०७९, शनिबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२५ भाद्र २०७९, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२५ भाद्र २०७९, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२५ भाद्र २०७९, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२५ भाद्र २०७९, शनिबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२५ भाद्र २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero