Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सित्खा बजार नजिकै बस दुर्घघटनामा १३ घाईते

नेपाल अभियान नेपाल अभियान
२३ आश्विन २०७९, आईतवार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
85
SHARES
Share on FacebookShare on Twitter


रामेछाप २३ असोज । आईतबार विहान खाँडादेवी गाउँपालिका ३ सित्खा बजार नजिकैको चहरि खोलामा भएको सडक दुर्घटनामा १३ जना घाईते भएका छन् । दोरम्वा बाट काठमाडौका लागि छुटेको बा ३ ख ४०४८ नं को यात्रु बाहक बस दुर्घटना हुँदा बसमा सबार १३ जना यात्री घाईते भएका छन् ।
बस अत्याधिक गतिका कारण दुर्घटना परेको हुन सक्ने अनुमान स्थानिय हरुले गरेका छन् । दशैको समयमा टिका लगाएर फर्कदै गरेका यात्रु बोकेको बस रिर्जभ गरेर ल्याईएकोले बाटाको बारेमा मोड र ओरालोको अनुभब नभएका कारण अनियन्त्रीत भई दुर्घटना भएको हुन सक्ने जिल्ला प्रहरी प्रमुख डिएसपि राजकुमार थिङले जानकारी दिनु भयो । बसमा करिब ३०जना यात्रु सबार रहेको र उनिहरु मध्ये य १३ जना घाईते भएका र एक जनाको अबस्था गम्भिर रहेको पनि डिएसपी थिडले जानकारी दिनुभयो ।
सबैलाई प्रहरि सँगको सहयोगमा स्थानिय हरुले उद्धार गरि उपचारको लागि धुलिखेल अस्पतालमा पठाईएको छ । दुर्घटनाको खबर पाउना साथ प्रहरी प्रमुख थिङको नतृत्वमा प्रहरिको टोली पनि घटना स्थलमा पुगेको थियो ।

Share34Tweet21Share6

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२३ आश्विन २०७९, आईतवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२३ आश्विन २०७९, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२३ आश्विन २०७९, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२३ आश्विन २०७९, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२३ आश्विन २०७९, आईतवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२३ आश्विन २०७९, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero