Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा नेकपा एसद्धारा गठबन्धन बिरुद्ध छुट्टै उमेद्वारी

बद्री नयाँघरे बद्री नयाँघरे
२३ आश्विन २०७९, आईतवार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
166
SHARES
Share on FacebookShare on Twitter


रामेछाप २३ असोज । आगामी मंसिर ४ गते मुलुक भर हुन लागेको निर्वाचनमा पाँच वटा पार्टिको गठबन्धन लाई चुनौति दिँदै नेकपा एकिकृत समाजवादीले आफनो पार्टिको तर्फबाट आधिकारीक रुपमा उमेद्वारी मनोनयन गरेको छ । उसले आफनो पार्टिका पोलिट ब्यूरो सदस्य देव शंकर पौडेललाई प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गराएको हो । त्यसैगरि पार्टिका जिल्ला अध्यक्ष रमेश कुमार बस्नेतले प्रदेश सभा क का लागि एबं नेता झम्क कडेलले प्रदेश सभा ख का लागि मुख्य निर्वाचन अधिकेतको कार्यालयमा पुगेर उमेद्वारी दर्ता गराएका हुन ।
यसरी उमेद्वार दर्ता गराउनेमा नेकपा एसका पोलिटब्यूरो सदस्य देव शंकर पौडेलले प्रतिनिधि सभा सदस्यका लागि र जिल्ला अध्यक्ष समेत रहेको रमेश कुमार बस्नेतले प्रदेश सभा क का लागि एबं कानुन ब्यवसायी समेत रहेका जिल्ला नेता झम्क कडेलले प्रदेश सभा ख का लागि उमेद्वारी दर्ता गराएका हुन ।
उनिहरुले पार्टिका केन्द्रिय अध्यक्ष माधब नेपालको हस्ताक्षर अंकित पार्टि टिकटमा आफनो उमेद्वारी दर्ता गराएपछि रामेछाप गठबन्धनमा खैलाबैला मचिएको छ । सो पर्टिले आफुहरु गठबन्धनको पक्षमा रहेको भएपनि गठबन्धनका घटक नेपाली काँग्रेस र एकिकृत माओवादी पार्टिको हेपाहा र चेपाह प्रबृतिका कारण आफनो पार्टिले गठबन्धन विरुद्ध छुट्टै उमेद्वारी दर्ता गराएको नेकपा एस का पोलिटब्यूरो सदस्य एवं संघिय उमेद्वार देब शंकर पौडेलले जानकारी दिनु भयो । उहाँले भन्नु भयो अब हाम्रो उमेद्वारी पार्टिको निर्देशन र आदेश आएपनि कुनै हालतमा फिर्ता हुने छैन् ।

Share66Tweet42Share12

Related Posts

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

२३ आश्विन २०७९, आईतवार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

२३ आश्विन २०७९, आईतवार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

२३ आश्विन २०७९, आईतवार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

२३ आश्विन २०७९, आईतवार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

२३ आश्विन २०७९, आईतवार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

२३ आश्विन २०७९, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.