Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

आठ बुँदे प्रतिबद्धता जारी गर्दे रामेछापले सक्यो अन्तर पालिका स्तरिय बैठक

नेपाल अभियान नेपाल अभियान
३० आश्विन २०७९, आईतवार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
48
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ३० असोज । सबै पालिकाको न्यायीक समितिका संयोजक तथा पदाधिकारी हरुको एक दिने भेला ८ बुँदे साझा प्रतिबद्धित पत्र जारी गर्दे सकिएको छ । शनिबार रामेछाप नगरपालिकिालकाले आयोजना गरेको जिल्ला अदालत संग अन्र्तरपालिका न्यायिक समिति समन्वय कार्यक्रम उक्त प्रतिबद्धता पारित गर्दे सकिएको हो । उनिहरुले स्थानिय तहहरुले विवाद समाधान गर्दा एउटै पद्धतिमा रहेर गर्ने कुरामा पनि साझा प्रतिबद्धता जनाएका छन ।

न्यायीक समितिका कामलाई थप जन मैत्री र प्रभाबकारी बनाउन सकिन्छ भन्ने मुख्य उदेश्यका साथ शनिबार रामेछाप नगरमा गरिएको अन्र्तक्रिया कार्यक्रममा जिल्ला न्याधिस ईन्दिरा शमाले विवादको उजुरी न्यायिक समितिमा आएर दर्ताको प्रक्रियादेखी विवाद समाधान गर्दासम्मको अभिलेख लगायतका कुराहरुमा विशेष ध्यान दिन उहाँले आग्रह गर्नुभयो । उक्त कार्यक्रममा न्यायिक समितिका संयोजक तथा सदस्यहरुले आ आफनो स्थानिय तहमा विवाद मिलाउँदा परेका समस्याहरुका बारेमा पनि चासो राखेका थिए ।
कार्यक्रममा अदालतका श्रेष्तेदार राम प्रसाद पौडेलले सहजिकरण गर्नु भएको थियो । सो अबसरमा उहाँहरुले न्यायीक समितिको काम कर्तब्य र अधिकार र निभाउनु पर्ने दायित्वका बारेमा जानकारी गराउनु भएको थियो ।
रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेको अध्ययक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत निरज पौडेल,जिल्लाका ८ वटै स्थानिय तहका न्यायिक समितिका संयोजक तथा सदस्य,पत्रकार लगायतको उपस्थिती रहेको कार्यक्रमको सहजीकरण रामेछाप नगरपालिकाका कानुनी सल्लाहकार लोकहरी दाहालले गर्नुभएको थियो ।

Share19Tweet12Share3

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

३० आश्विन २०७९, आईतवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

३० आश्विन २०७९, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

३० आश्विन २०७९, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

३० आश्विन २०७९, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

३० आश्विन २०७९, आईतवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

३० आश्विन २०७९, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero