Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सरकारी निर्णय विरुद्ध पत्रकार महासंघ रामेछापले बुझायो मुख्य मन्त्रीलाई ज्ञापन पत्र

नेपाल अभियान नेपाल अभियान
६ असार २०७८, आईतवार
in पत्रपत्रिका, प्रदेश नं ३
0
128
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ६ असार । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेटमा आफैले संचारमाध्यम खोल्न बजेट बिनियोजन गरेकोमा आपत्ती जनाउदै नेपाल पत्रकार महासंघ रामेछापले प्रमुख जिल्ला अधिकारी मार्फत प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । नेपाल पत्रकार महासंघ बागमति प्रदेशको निर्णय अनुसार – आइतबार महासंघका अध्यक्ष बद्री नयाँघरेको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा पुगेको पत्रकारहरुको टोलीले सरकारद्धारा सृर्जित समस्या तत्काल संबोधन गर्न माग गर्दै प्रजिअ मार्फत ज्ञापन पत्र बुझाएको हो ।

नेपालका पत्रकारहरुको कूल सदस्य संख्याको ४८ प्रतिशत सदस्य रहेको तथा देशभर दर्ता भएका पत्रपत्रीका, रेडियो, टेलीभिजन र अनलाईन संचार माध्यममध्यको ६६ प्रतिशत रहेको बागमति प्रदेश सरकारले आफनो बजेटमार्फत यस्तो निर्णय गरेको भन्दै सो निर्णय तत्काल फिर्तालिन आफनो ज्ञापन पत्र मार्फत माग गरेको थियो । शाखाले प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूमार्फत मुख्य मन्त्री डोरमणी पौडेललाई ज्ञापन पत्र बुझाएको हो । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा आफ्नै मिडिया हाउस संचालनमा ल्याउने भन्दै १० करोड बजेट बिनियोजन गरेको थियो । यस विषयमा प्रदेशभित्रका सबै पत्रहरुले आपत्ती जनाउँदै आजै आ आफनो प्रशासन कार्यालय मार्फत मुख्य मन्त्रीलाई ज्ञापन पत्रका छन् । प्रदेश सरकारको यो निर्णयले देशभर दर्ता भएर संचालनमा रहेका पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाईन मिडियाकै ६६ प्रतिशत हिस्सा ओगटेको बागमती प्रदेशभित्रका मिडिया र त्यससंग आवद्ध पत्रकारहरुलाई कुण्ठीत गर्ने उदेश्यले बजेट ल्याएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले प्राप्त ज्ञापन पत्रलाई आजै मुख्य मन्त्रीको कार्यालयमा पुु¥याउने जानकारी दिनु भयो ।

Share51Tweet32Share9

Related Posts

अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

६ असार २०७८, आईतवार
हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम
देश

हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम

६ असार २०७८, आईतवार
भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब
खेलकुद

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब

६ असार २०७८, आईतवार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

६ असार २०७८, आईतवार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

६ असार २०७८, आईतवार
रामेछापमा एसइईको नतिजा ८१.३२ प्रतिशत
प्रदेश नं ३

रामेछापमा एसइईको नतिजा ८१.३२ प्रतिशत

६ असार २०७८, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero