Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली माविको पूर्व विद्यार्थी समाजको अध्यक्षमा डा.घिमिरे

नेपाल अभियान नेपाल अभियान
६ फाल्गुन २०७९, शनिबार
in शिक्षा, समाचार, समाज
0
326
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,६ फागुन । हालको मन्थली मावि तत्कालित महेन्द्रोदय मावि पूर्व विद्यार्थी समाजको शनिबार मन्थलीमा सम्पन पूर्व विद्यार्थी समाजको साधारण सभा तथा प्रथम अधिवेशनबाट समाजका संस्थापक अध्यक्ष डा.परशुराम घिमिरे निर्वाचित पदमा निविरोध रुपमा निर्वाचित हुनु भएको छ ।


अधिबशनले उपाध्यक्ष,सचिव, सह–सचिव र कोषाध्यक्षमा, क्रमशः रमेशराज सुवेदी, कुमार खत्री, भगवती तामाङ र अम्बिका देवकोटालाई सर्व सम्मत रुपमा चयन गरेको छ भने सदस्यहरूमा क्रमशः विजय कुमार घिमिरे, रमेश उदाश, रमा श्रेष्ठ, हरीकुमार कार्की, शान्ता न्यौपाने सुवेदी, सरोज श्रेष्ठ, तिर्थ सुवेदी र श्याम श्रेष्ठ रहनु भएको समाजका निवर्तमान सदस्य नविन केसिले बताउनु भयो ।
२०६६ सालमा विधिवत रुपमा दर्ता भएको उक्त संस्थाको शनिवार सम्पन्न अधिबेशनको प्रमुख अतिथिको रुपमा सो माविका पूर्व प्रधानाध्यापक गुञ्ज बहादुर श्रेष्ठ रहनु भएको थियो ।
कार्यक्रमका अवसरमा वोल्ने क्रममा उहाँले समाजले विद्यालय र पूर्व विद्यार्थीको संस्थागत विकासका लागि सहयोग गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै नब निर्वाचित अध्यक्ष डा.पर्शुराम घिमिरेले संस्थालाई पूर्व विद्यार्थीहरुको साझा चौतारीको रुपमा विकास गर्नका लागि आफुले कुनै पनि कसुर नराख्ने भन्दै आगामी दिनमा संस्थाका गतिविधिलाई तिब्रताका साथ अगि बढाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
अधिबेशनले संस्थाका कोषाध्यक्ष अम्बिका देबकोटाको संयोजकत्वमा विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष वा प्रतिनिधि र विद्यालयका प अ सदस्य रहने गरी अप्ठेरोमा परेका पूर्व विद्यार्थीहरुलाई सहयोग गर्ने उदेश्यले अक्षय कोष खडा गर्ने समेत निर्णय गरेको नव निर्वाचित सचिब कुमार खत्रीले जानकारी दिनुभयो ।

Share130Tweet82Share23

Related Posts

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

६ फाल्गुन २०७९, शनिबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

६ फाल्गुन २०७९, शनिबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

६ फाल्गुन २०७९, शनिबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

६ फाल्गुन २०७९, शनिबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

६ फाल्गुन २०७९, शनिबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

६ फाल्गुन २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero