Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप उद्योग बाणिज्य संघमा थापा र ढुंगेल भिड्दै

नेपाल अभियान नेपाल अभियान
१८ फाल्गुन २०७९, बिहीबार
in विविध, समाचार, समाज
0
78
SHARES
Share on FacebookShare on Twitter


रामेछाप, १८ फागुन । रामेछाप उद्योग वाणिज्य संघको यहि फागुन २७ गते हुन लागेको निर्वाचनमा नविन कुमार थापा र नवराज ढुंगेल बिच भिडन्त हुने भएको छ ।


थापा नेपाली काँग्रेस र माओवादी केन्द्रको गठबन्धनको तर्फबाट साझा उमेद्वार हुन भने ढुंगेल नेकपा एमाले का एकल उमेद्वार हुन् ।सो निर्वाचनमा भिड्नका लागि दुबैले आ–आफ्नो तयारी गरी मतदाता सँग मत माग्न लागिसकेका छन् ।


थापा यस अघिका बरिष्ठ उपाध्यक्ष हुन् भने ढुंगेल महासचिव हुन् । निर्वाचन कर्यातालिका अनुसार यहि फागुन १९ गते मनोनयन दाखिला गरी २७ गते मतदान हुने कार्यक्रम रहेको छ ।
नेपाली काँग्रेस र माओवादी केन्द्र बिच यस अघि भएको सहमति अनुसार अध्यक्ष सहित ५ जना पदाधिकारी र ३ सदस्य सहित ८ जना नेपाली काँग्रेसको तर्फबाट र २ पदाधिकारी र ४ सदस्य सहित कुल ६ जना माओवादीको तर्फबाट उमेद्वारी दिने सहमति भएको

कार्यदलका सदस्य कुमार श्रेष्ठले बताए ।

।

Share31Tweet20Share5

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१८ फाल्गुन २०७९, बिहीबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१८ फाल्गुन २०७९, बिहीबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१८ फाल्गुन २०७९, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१८ फाल्गुन २०७९, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१८ फाल्गुन २०७९, बिहीबार
मन्थली बजारमा डस्विन बितरण
विविध

मन्थली बजारमा डस्विन बितरण

१८ फाल्गुन २०७९, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero