Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

आफ्नो समूहलाई जिताउन नविन थापाको आग्रह

नेपाल अभियान नेपाल अभियान
१९ फाल्गुन २०७९, शुक्रबार
in समाचार, समाज
0
23
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,फागुन १९ गते । यहि फागुन २७ गते हुने रामेछाप उद्योग बाणिज्य संघको निर्वाचनमा आफ्नो नेतृत्वमा रहेको संयुक्त ब्यवसायीहरुको समाबेसी समुहको प्यानलाई विजयी गराउन अध्यक्ष पदका उमेद्वार नविन कुमार थापामगरले सबै मतदाताहरुलाई अनुरोध गरेका छन् ।


शुक्रवार रामेछाप उद्योग बाणिज्य संघमा मनोनयन दाखिला पछि आयोजना गरिएको पत्रकार सम्मेलनका अवसरमा थापाले सो अनुरोध गरेका हुन् । कार्यक्रमका अबसरमा वोल्दै उनले समग्र ब्यवसायीहरुको हक हितमा लागेर ब्यवसाय प्रवद्र्धन सहित ब्यवसायको आधुनिकीकरणलाई अगाडि बढाउने कामहरु आफ्नो नेतृत्वले गर्ने प्रतिवद्धता ब्यक्त गरे
यस अघि उद्योग बाणिज्य संघका विभिन्न पदहरुमा वसेर काम गरिसकेको अनुभव आफुलाई भएको भएपनि कार्यान्वयन गर्ने ठाँउमा पुग्दा मात्र धेरै काम गर्न सकिने थप अनुभव आफ्नो भएको पनि बताए ।
आफ्नो समूह अनुभवी,सबै क्षेत्र र समुहका व्यवसायीहरु समावेस भएकोले आफ्नो टिमको जित सुनिश्चित भएको पनि उनले दावी गरे ।
उक्त समूहको वरिष्ठ उपाध्यक्षमा प्रकाश कुमार श्रेष्ठ, वाणिज्य तर्फको उपाध्यक्षमा राम सुदिश शाह, उद्योग तर्फको उपाध्यक्षमा आकाश रिजाल,महासचिबमा कुमार श्रेष्ठ, सचिबमा यज्ञ प्रसाद सुवेदी र कोषाध्यक्षमा झनक बहादुर बुढाथोकी (उत्तम) रहेका छन् ।
त्यसैगरी आजिवन सदस्यमा प्रमोद कुमार श्रेष्ठ, महिला सदस्यमा जया सुवेदी, खुल्ला सदस्यहरुमा क्रमशः अर्विन कुमार श्रेष्ठ, वासुदेव फुयाल, राजु श्रेष्ठ, श्याम कुमार श्रेष्ठ र हरेराम क्षेत्री रहेका छन् ।

Share9Tweet6Share2

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१९ फाल्गुन २०७९, शुक्रबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१९ फाल्गुन २०७९, शुक्रबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१९ फाल्गुन २०७९, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१९ फाल्गुन २०७९, शुक्रबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१९ फाल्गुन २०७९, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१९ फाल्गुन २०७९, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero