Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

गिरीजा प्रसाद कोइराला फाउण्डेशनले गिरीजालाई सम्झियो

नेपाल अभियान नेपाल अभियान
७ चैत्र २०७९, मंगलवार
in समाचार, समाज
0
57
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,७ चैत गिरीजा प्रसाद कोइरालको १३ औं स्मृति दिवसमा जिपी फाउन्डेशनले गिरीजाप्रसाद कोइरलालाई सम्झना गरेर उनको तस्वीरमा माल्यार्पण गर्नुका साथै स्वर्गिय कोइरालाको नाममा मौनधारण समेत गरेको छ ।


सोहि अबसर पारेर मन्थली सहिद स्मृति वहुमुखी क्याम्पसमा नव निर्वाचित स्वतन्त्र विद्यार्थी यूनियनका सभापति लगाएत अन्य सदस्यहरुलाई सम्मान गरिएको थियो ।
फाउण्डेशनका अध्यक्ष दिपक खड्काको अध्यक्षता एबं नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि ध्रुवहरी ढुंगेलको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।


कार्यक्रमका अबसरमा बोल्दै प्रमुख अतिथि ढुंगेल, नेपाली काँग्रेस रामेछापका उप सभापति लेख बहादुर कार्की, निवर्तमान कोषाध्यक्ष कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष बद्रि नयाँघरे, ने वि संघका जिल्ला अध्यक्ष विनोद बुढाथोकी, फाउण्डेशनका उपाध्यक्ष विरेन्द्र श्रेष्ठ लगाएतले गिरीजा प्रसाद कोइरालाको योगदाको वारेमा चर्चा गर्नु भएको थियो ।
नेपालको राजनितिमा असाध्यै ख्याति कमाएका पूर्ब प्रधानमन्त्री कोइरलाले १० बर्षदेखि जनयुद्धमा होमिएको माओवादीलाई शान्ति प्रकृयामा मुलुकमा शान्ति स्थापना गरेका थिए । शाहसी एबं आटिला नेताका रुपमा चिनिएका कोइरालाको २०६६ चैत्र ७ गते मृत्यू भएको थियो ।

Share23Tweet14Share4

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

७ चैत्र २०७९, मंगलवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

७ चैत्र २०७९, मंगलवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

७ चैत्र २०७९, मंगलवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

७ चैत्र २०७९, मंगलवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

७ चैत्र २०७९, मंगलवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

७ चैत्र २०७९, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero