Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

संयुक्त ट्रेड युनियन सञ्जालले बुझायो ज्ञापन पत्र

नेपाल अभियान नेपाल अभियान
६ बैशाख २०८०, बुधबार
in प्रदेश नं ३, समाचार, समाज
0
34
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,६ वैशाख । संयुक्त ट्रेड युनियन सञ्जालले कर्मचारी मैत्री संघीय निजामती सेवा ऐन तत्काल जारी गराउन दवाव दिने उद्देश्यका साथ मन्थलीमा निमित्त प्रमुख जिल्ला अधिकारी लाई ज्ञापन पत्र बुझाएको छ ।
देशभर आजै यो कार्यक्रम रहेकोले जिल्ला प्रशासन कार्यलय मार्फत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापन पत्र बुझाएको निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति रामेछापका अध्यक्ष दामोदर सुवेदीले वताउनुभयो ।
निजाती सेवा ऐन तत्काल जारी हुनपर्ने माग राख्दै संयुक्त ट्रेड युनियन सञ्जाल रामेछापले बुधवार निमित्त प्रजिअ अनोज कुमार घिमिरेलाई ज्ञापन पत्र बुझाएको हो ।
नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति रामेछापका अध्यक्ष दामोदर सुवेदी,नेपाल निजामति कर्मचारी संगठनका अध्यक्ष रोहिणी राज जैसी,नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामति) का जिल्ला अध्यक्ष रामहरी अधिकारी द्वारा संयुक्त रुपमा हस्ताक्षरीत ज्ञापन पत्रमा निजामती कर्मचारीहरुको सेवा सुविधा,औषधी उपचार,सरुवा,बढुवा,कार्यसम्पादन मुल्याङ्कन,सेवा अवधि, अनिवार्य अवकास,भौगोलिक कोष विभाजन,सामाजिक सुरक्षा,उपदान,निभृतिभरण,तालिम आरक्षण,ट्रेड युनियन अधिकार लगाएत बिषयमा सहजता ल्याउनु पर्ने कुराहरु उल्लेख गर्दै २१ वुँदे मागहरु राखिएका छन् ।
आफ््ना मागहरु पुरा नभए चरण बद्ध आन्दोलन गर्ने चेतावनी पनि संयुक्त ज्ञापन पत्रमा दिइएको छ ।
ज्ञापन पत्र बुझ्दै निमित्त प्रजिअ घिमिरेले निजामती कर्मचारीहरुको मागलाई सबन्धित निकायमा तत्काल पठाइदिने बताउनुभयो ।

Share14Tweet9Share2

Related Posts

सुनापति अध्यक्ष कपको उपाधि मुगिखोलाले चुम्यो
देश

सुनापति अध्यक्ष कपको उपाधि मुगिखोलाले चुम्यो

६ बैशाख २०८०, बुधबार
रामेछाप प्रशासनले भन्यो अशक्त, असहाय र ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्नु
देश

रामेछापका जेन जी आन्दोलनमा १४ जना घाइते ,प्रशासनद्धारा परिचय – पत्र दिने तयारी

६ बैशाख २०८०, बुधबार
वडा कपको उपाधि भटौली टाइगरले जित्यो
समाचार

वडा कपको उपाधि भटौली टाइगरले जित्यो

६ बैशाख २०८०, बुधबार
स्व. रामचन्द्र प्रसाईको शालिक अनावरण
समाचार

स्व. रामचन्द्र प्रसाईको शालिक अनावरण

६ बैशाख २०८०, बुधबार
यस बर्षको तिहारमा मादलको माग बढेपछि जब्बर बहादुरलाई भ्याइनभ्याई
समाचार

यस बर्षको तिहारमा मादलको माग बढेपछि जब्बर बहादुरलाई भ्याइनभ्याई

६ बैशाख २०८०, बुधबार
नेपाल सम्बत् ११४६ का अवसरमा रामेछापमा साँझ दीप प्रज्वलन
समाचार

नेपाल सम्बत् ११४६ का अवसरमा रामेछापमा साँझ दीप प्रज्वलन

६ बैशाख २०८०, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.