Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

संयुक्त ट्रेड युनियन सञ्जालले बुझायो ज्ञापन पत्र

नेपाल अभियान नेपाल अभियान
६ बैशाख २०८०, बुधबार
in प्रदेश नं ३, समाचार, समाज
0
39
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,६ वैशाख । संयुक्त ट्रेड युनियन सञ्जालले कर्मचारी मैत्री संघीय निजामती सेवा ऐन तत्काल जारी गराउन दवाव दिने उद्देश्यका साथ मन्थलीमा निमित्त प्रमुख जिल्ला अधिकारी लाई ज्ञापन पत्र बुझाएको छ ।
देशभर आजै यो कार्यक्रम रहेकोले जिल्ला प्रशासन कार्यलय मार्फत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापन पत्र बुझाएको निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति रामेछापका अध्यक्ष दामोदर सुवेदीले वताउनुभयो ।
निजाती सेवा ऐन तत्काल जारी हुनपर्ने माग राख्दै संयुक्त ट्रेड युनियन सञ्जाल रामेछापले बुधवार निमित्त प्रजिअ अनोज कुमार घिमिरेलाई ज्ञापन पत्र बुझाएको हो ।
नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति रामेछापका अध्यक्ष दामोदर सुवेदी,नेपाल निजामति कर्मचारी संगठनका अध्यक्ष रोहिणी राज जैसी,नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामति) का जिल्ला अध्यक्ष रामहरी अधिकारी द्वारा संयुक्त रुपमा हस्ताक्षरीत ज्ञापन पत्रमा निजामती कर्मचारीहरुको सेवा सुविधा,औषधी उपचार,सरुवा,बढुवा,कार्यसम्पादन मुल्याङ्कन,सेवा अवधि, अनिवार्य अवकास,भौगोलिक कोष विभाजन,सामाजिक सुरक्षा,उपदान,निभृतिभरण,तालिम आरक्षण,ट्रेड युनियन अधिकार लगाएत बिषयमा सहजता ल्याउनु पर्ने कुराहरु उल्लेख गर्दै २१ वुँदे मागहरु राखिएका छन् ।
आफ््ना मागहरु पुरा नभए चरण बद्ध आन्दोलन गर्ने चेतावनी पनि संयुक्त ज्ञापन पत्रमा दिइएको छ ।
ज्ञापन पत्र बुझ्दै निमित्त प्रजिअ घिमिरेले निजामती कर्मचारीहरुको मागलाई सबन्धित निकायमा तत्काल पठाइदिने बताउनुभयो ।

Share16Tweet10Share3

Related Posts

मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

६ बैशाख २०८०, बुधबार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

६ बैशाख २०८०, बुधबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

६ बैशाख २०८०, बुधबार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

६ बैशाख २०८०, बुधबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

६ बैशाख २०८०, बुधबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

६ बैशाख २०८०, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.