Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

गुणस्तरको प्रतिवद्धता सहित मन्थलीमा दुधको मुल्य ५ रुपैयाँ घट्यो

नेपाल अभियान नेपाल अभियान
७ बैशाख २०८०, बिहीबार
in समाचार, समाज
0
113
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,७ बैशाख । मन्थलीमा सञ्चालित दुग्ध डेरीले गाईको दूधको मूल्यमा प्रति लिटर ५ रुपैयाँ घटाउने सहमति गरेका छन् ।
विहिवार जिल्ला प्रशासन कार्यालयमा भएको सरोकारवालाहरुको बैठकले डेरीसञ्चालकहरुले उपभोक्ताहरुको हित र गुणस्तरीयताको ख्यालै नगरी आफु अनुकुल मुल्य बढाएको गुनासो उपभोक्ताहरुवाट आएपछि जिल्ला प्रशासन कार्यलय रामेछापले सरोकारवालाहरु र डेरी सञ्चालकहरुलाई राखि बैठक गरेको हो ।
बैठकमा भएको लामो छलफलवाट डेरी सञ्चालकहरु शुक्रबार बाट लागु हुने गरी गाइको दुधमा ५ रुपैया घटाउने समहति भएका हुन् । तर भैसीको दुधको मुल्य भने यथावत रहेको छ । यस अघि डेरी सञ्चालकहरुले आफुखुसी २०८० बैशाख १ गते देखि लागु हुने गाईको दुध १ सय र भैसीको दुध १ सय २० रुपैया कायम गरेका थिए ।
बैठकले गरेको निर्णय अनुसार दुधको मुल्य घटेसंगै शुक्रबार बाटै लागु हुने गरी अनिवार्य रुपमा दुधको गुणस्तर कायम गर्नु पर्ने र डिडिसीको मापदण्ड अनुसार गुणस्तर नभएको पाईएमा संबन्धित डेरीवालाहरुलाई कार्वाहि गरिने वताइएको छ ।
बैठकमा दुध डेरी सञ्चालकहरु, जिल्ला घरेलु तथा साना उद्योग कार्यालय,रामेछाप उद्योग वाणिज्य संघ,उपभोक्ता मन्च लगायत सरोकारवाला हरु विच छलफल भएको थियो । बैठकमा निमित्त प्रमुख जिल्ला अधिकारी अनोज घिमिरेले डेरी संचालक हरुले उपभोक्ताको हित विरुद्ध निर्णय गरेको भन्दै प्रशासनले यस बारेमा चासो राख्न बाध्य भएको बताउनु भयो ।

Share45Tweet28Share8

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

७ बैशाख २०८०, बिहीबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

७ बैशाख २०८०, बिहीबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

७ बैशाख २०८०, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

७ बैशाख २०८०, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

७ बैशाख २०८०, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

७ बैशाख २०८०, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero