Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सकियो पत्रकारहरुको पाँच दिने तालिम   

नेपाल अभियान नेपाल अभियान
१९ बैशाख २०८०, मंगलवार
in समाचार, समाज
0
24
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,१९ वैशाख  । नेपाल पत्रकार महासंघ वागमती प्रदेश र नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापको आयोजनामा रामेछापका पत्रकारहरूका लागि शिक्षा र स्वास्थ्यमा आधारित अनलाइन पत्रकारिता तालिम  मंगलवार सम्पन्न भएको छ । 

पाँच दिन सम्म चलेको उक्त तालिममा उकेरा डटकमका प्रधान सम्पादक केपी ढुंगाना र नेपाल टप दैनिकका सम्पादक दीपक आचर्याले अनलाइनको सैद्धान्तिक सीप सिकाउँदै ग्रामफिक्स डिजाइन सम्बन्धी प्रयोगात्मक अभ्यास समेत गराउनुभएको थियो । 

सामान्य ढंगवाट अनलाइनमा समाचार लेख्ने र पोष्ट गर्ने गरिएको भएपनि यस तालिमबाट, फोटो मिलाउन, विज्ञापन वनाउन र अनलाइनमा लेख्ने समाचारको विषयमा समेत धेरै कुराहरू सिकेको प्रशिक्षार्थी रीता कुमारी मगर ले बताउनुभयो । 

तालिका लागि मन्थली नगरपालिकाले समेत आर्थिक सहयोग गरेको थियो ।  तालिस समापन समारोहका अवसरमा मन्थली नगर उपप्रमुख इश्वरी वस्नेत, नेपाल पत्रकार महासंघ वागाती प्रदेशका अध्यक्ष शिव देवकोटा पत्रकार महासंघका पूव अध्यक्ष हिमाल ढुंगेल,प्रशिक्षक दीपक आचार्य , पत्रकार महासंघ रामेछापका कोषाध्यक्ष युवराज श्रेष्ठ ,प्रशिक्षार्थी सुमित श्रेष्ठ लगाएतले आ आफ्नो मन्तब्य राख्नुभएको थियो ।  लगाएतले मन्तब्य राख्नु भएको थियो ।

Share10Tweet6Share2

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१९ बैशाख २०८०, मंगलवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१९ बैशाख २०८०, मंगलवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१९ बैशाख २०८०, मंगलवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१९ बैशाख २०८०, मंगलवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१९ बैशाख २०८०, मंगलवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१९ बैशाख २०८०, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero