Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

जिससको लिखु तामाकोशी गाउँ पालिकामा अनुगमन 

नेपाल अभियान नेपाल अभियान
२९ बैशाख २०८०, शुक्रबार
in समाचार, समाज, स्थानीय सरकार
0
63
SHARES
Share on FacebookShare on Twitter

 

रामेछाप,२९ वैशाख । जिल्ला समन्वय समिति रामेछापले शुक्रवार लिखु तामाकोशी गाउँपालिका र पालिका मार्फत सञ्चालन भएका विभिन्न योजनाहरूको अनुगमन गरेको छ । 

जिसस प्रमुख चिना खड्का को नेतृत्वमा गएको टोलीले लिखु तामाकोशी मार्फत भए गरेका प्रशासनिक र पञ्जिकरणको काम पालिकामा हुनुपर्ने गुनासो पेटीका,नागरिक बडापत्र र सूचना अधिकारी राखे नराखेको बारेमा अनुगमन गरेको थियो । त्यसै गरी पालिकामा निर्माणाधीन १८ करोडको १५ शैयाको अस्पताल, ५० लाख को ऐरम्बास – काङ्वा – चिलाउने सडक,  ५० लाखको डी –ताप्के  सडक मर्मत र  ५ करोडको तिल्पुङ –धोबी सडक कालोपत्रे  लगायतका योजनाहरूको अनुगमन गरेको थियो । 

अनुगमनका क्रममा टोलीले पालिकामा तत्काल नागरिक बडापत्र राख्न, कार्यालयको सूचना अधिकारी तोकेर उहाँको नाम र सम्पर्क नं सहित को फ्लेक्स प्रिन्ट राख्न निर्देशन दिएको थियो । 

त्यसैगरी लुम्बिनी कल्पवृक्ष निर्माण व्यवसायीले सुरु गरेको १५ शैयाको अस्पताल को काम अत्यन्तै ढिलासुस्ती भएकोले तत्काल काम सुरु गर्नुपर्ने, ऐरम्बास – काङ्वा – चिलाउने सडक छेउमा नालीको व्यवस्था  मिलाउनुपर्ने, मापदण्ड अनुसारको गुणस्तरको कमि देखिएकोले अनिवार्य रूपमा मापदण्ड अनुसारकै गुणस्तर कायम गरी आवश्यक काम गर्न डी–ताप्के  सडक मर्मत गर्ने निर्माण व्यवसायी र तिल्पुङ–धोबी सडक कालोपत्रे  गर्ने निर्माण व्यवसायीलाई अनुरोध गरिएको छ । यस अघि जिल्ला समन्वय समिति रामेछाप मार्फत विहिवार खाँडादेवी गाउँपालिकामा सञ्चालन भएका विभिन्न योजनाहरूको पनि अनुगमन गरिएको थियो ।

Share25Tweet16Share4

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२९ बैशाख २०८०, शुक्रबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२९ बैशाख २०८०, शुक्रबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२९ बैशाख २०८०, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२९ बैशाख २०८०, शुक्रबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२९ बैशाख २०८०, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२९ बैशाख २०८०, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero