Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

चट्याङले रामेछाप प्रशासनको उपकरणमा क्षति, राहदानी सेवा अझै अवरुद्ध

नेपाल अभियान नेपाल अभियान
३ जेष्ठ २०८०, बुधबार
in प्रहरी-प्रशासन, समाचार, समाज
0
55
SHARES
Share on FacebookShare on Twitter

मन्थली, जेष्ठ ३ । बुधवार बिहान परेको चट्याङले जिल्ला प्रशासन कार्यालय रामेछापका उपकरणहरूमा क्षति पुगेको  छ । चट्याङले कार्यालयको कम्प्युटर र इन्टरनेटका उपकरणमा क्षति पुगेको हो । उपकरणमा क्षति पुगेपछि जिल्ला प्रशासनले दिने सेवा राहदानी सेवा पूर्ण रूपमा प्रभावित भएको छ ।

प्रशासन कार्यालयले इन्टरनेट, टेलिफोन, राउटर लगायतका उपकरण मर्मत गरेर सामान्य सेवा   बुधवार दिउसो देखि  सञ्चालनमा ल्याए पनि राहदानी सेवा अझै अवरुद्ध छ ।

राहदानी सिफारिस सेवा अर्को व्यवस्था नभएसम्मका लागि बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताउनुभयो । डिभाइस  राहदानी विभागमा पठाएकोले मर्मत भएर आएपछि मात्र सेवा सञ्चालनमा आउने घिमिरेले बताउनुभयो । 

उहाँका अनुसार– “राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्ने क्यामेरा लगायतका उपकरण र सिसी क्यामेरा समेत चट्याङले क्षति  पुगेको छ । राष्ट्रिय परिचयपत्र र नागरिकता प्रमाणपत्रको सेवा सुरक्षित रहेको एक सेट उपकरणले सञ्चालनमा रहेको छ ।”

Share22Tweet14Share4

Related Posts

तालिम सुरु
समाचार

तालिम सुरु

३ जेष्ठ २०८०, बुधबार
थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ
संघ

थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ

३ जेष्ठ २०८०, बुधबार
घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

३ जेष्ठ २०८०, बुधबार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

३ जेष्ठ २०८०, बुधबार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

३ जेष्ठ २०८०, बुधबार
रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु
समाचार

रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु

३ जेष्ठ २०८०, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.