Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मापदण्ड विपरीत पेट्रोलियम पदार्थ बिक्री गर्ने लक्ष्मी आयल स्टोर्स कार्वाहिमा 

नेपाल अभियान नेपाल अभियान
८ जेष्ठ २०८०, सोमबार
in समाचार, समाज
0
362
SHARES
Share on FacebookShare on Twitter

मन्थली,८ जेठ ।  मापदण्ड विपरीत पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको आरोपमा मन्थलीको लक्ष्मी आयल स्टोर कार्वाहिमा परेको छ । 

कृत्रिम अभाव सिर्जना गरेर र बढी मूल्य लिएर पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको भन्दै रामेछापको मन्थलीमा रहेको लक्ष्मी आलय स्टोर लाई जिल्ला प्रशासन कार्यालय रामेछापले २ लाख जरिवाना गरेको हो ।  

 सोमबार जिल्ला प्रशासन कार्यालय रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी  अनोज कुमार घिमिरेको नेतृत्वमा गएको अनुगमन टोलीले  जरिवाना गरेको हो । 

सो आयल स्टोर्सका सञ्चालकले कृत्रिम अभाव सृजना गर्ने र मनलाग्दी मूल्य लिएर गैरकानुनी तरिकाले पेट्रोलियम पदार्थ बिक्री गरेको ठहर गर्दै कानुन अनुसार रु २ लाख रुपैयाँ जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवं अनुगमन निरीक्षक अनोज घिमिरेले बताउनुभयो । 

 

गैर कानुनी ढङ्गबाट बढी मूल्य लिएर बिक्री वितरण गरेको भन्दै यसअघि उक्त आयल स्टोर्सको बारेमा जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो ।     

स.प्रजिअ घिमिरेले  भन्नुभयो– “उक्त आयल स्टोर्सका बारेमा सूक्ष्म रूपले अनुगमन गर्दा सञ्चालकले गलत नै गरेको पुस्टी भएपछि हामीले जरिवाना गरेका हौँ ।  यो न्यूनतम जरिवाना हो ।” 

 जिल्लामा सदरमुकाम मन्थलीमा रहेका तीन वटा पेट्रोल पम्प मा ३÷४ दिन देखि पर्याप्त पेट्रोलियम पदार्थ नभएपछि आजै बिहान मात्र आएको सो पेट्रोल पम्पमा बढी मूल्य लिएर गैर कानुनी ढङ्गबाट बिक्री वितरण भएको पाइएको थियो  । 

  उता लक्ष्मी आयल स्टोर्सका सञ्चालक केशब घिमिरेले आफूले मूल्यमा कुनै पनि तलामाथि नगरेको र सबैलाई  आयल निगमले तोकेको एउटै मूल्यमा  बितरण गर्ने गरेको साथै विल माग्नेहरुलाई लाइन नभएका कारण आफ्नो आधिकारिक विल दिएको दाबी  गर्नुभयो ।  दुई वर्ष अगाडि पनि यो आयल स्टोर पेट्रोलियम पदार्थमा मिसावट गरेको आरोपमा कार्वाहिमा परेको थियो । 

Share145Tweet91Share25

Related Posts

फोनिज बागमती प्रदेशको तालिम सुरु
समाचार

फोनिज बागमती प्रदेशको तालिम सुरु

८ जेष्ठ २०८०, सोमबार
भंगेरीमा बक्तृत्वकला
शिक्षा

भंगेरीमा बक्तृत्वकला

८ जेष्ठ २०८०, सोमबार
स्थानीयको ‘दुगर्ड ’ कम्पनीलाई २४ घण्टे अल्टिमेटम दिदै प्रशासनमा उजुरी, समस्या समाधानका लागि जिससको पहल
प्रहरी-प्रशासन

स्थानीयको ‘दुगर्ड ’ कम्पनीलाई २४ घण्टे अल्टिमेटम दिदै प्रशासनमा उजुरी, समस्या समाधानका लागि जिससको पहल

८ जेष्ठ २०८०, सोमबार
कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार नियन्त्रण सम्बन्धी छलफल 
प्रदेश नं ३

कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार नियन्त्रण सम्बन्धी छलफल 

८ जेष्ठ २०८०, सोमबार
पत्रकारहरूका लागि आत्मरक्षा तालिम 
समाचार

पत्रकारहरूका लागि आत्मरक्षा तालिम 

८ जेष्ठ २०८०, सोमबार
गणतन्त्र दिवसका अवसरमा दुम्जामा रक्तदान 
समाचार

गणतन्त्र दिवसका अवसरमा दुम्जामा रक्तदान 

८ जेष्ठ २०८०, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.