Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

दीप प्रज्वलन गरी गणतन्त्र दिवस मनाउन रामेछाप प्रशासनको आग्रह 

उमङ्ग मैनाली उमङ्ग मैनाली
१४ जेष्ठ २०८०, आईतवार
in समाचार, समाज
0
29
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, १४ जेठ  । जिल्ला प्रशासन कार्यालय रामेछापले ३ दिन सम्म गणतन्त्र दिवस मनाउन आग्रह गरेको छ । प्रशासनले आइतबार एक सूचना प्रकाशन जारी गरी  गणतन्त्र दिवसलाई भव्यताको साथ मनाउन सम्बन्धित सबैलाई आग्रह गरेको हो   ।

प्रशासन मार्फत जारी सूचनामा ‘जिल्ला स्थित सबै सरकारी, सार्वजनिक एवं सामुदायिक निकाय तथा सङ्घ संस्थाहरूले आ–आफ्नो कार्यालय परिसर एवं ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदा स्थलहरूको सरसफाइ सहित जेठ १४, १५ र १६ गते  तीन दिनसम्म हर्षोल्लास पूर्वक दिवस मनाउन भनेको हो ।  

आफुले प्रकाशन गरेको कार्य तालिका अनुसार प्रशासनले सौन्दर्यीकरण अभिवृद्धि बजार तथा आफ्नो घर वरपर सर सरसफाई केही स्थानहरूमा राष्ट्रिय झन्डा फहराउनुका साथै साँझ सरकारी, सङ्घ संस्था तथा निजी घरहरूमा पनि  दीप प्रज्वलन गरी हर्ष उल्लास का साथ ं साँझ घर–घरमा दीपावली गर्न अनुरोध गरको छ । 

Share12Tweet7Share2

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१४ जेष्ठ २०८०, आईतवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१४ जेष्ठ २०८०, आईतवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१४ जेष्ठ २०८०, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१४ जेष्ठ २०८०, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१४ जेष्ठ २०८०, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१४ जेष्ठ २०८०, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero