Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

राप्रपाले मनायो आफ्नो स्थापना दिवस 

नेपाल अभियान नेपाल अभियान
१५ जेष्ठ २०८०, सोमबार
in समाचार, समाज
0
11
SHARES
Share on FacebookShare on Twitter

 मन्थली,१५ जेठ । राप्रपाले आफ्नो ३४ औँ स्थापना दिवस सोमवार मनाएको छ ।  जिल्ला अध्यक्ष भरत वाईवाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी बागमती प्रदेशका अध्यक्ष  विक्रम बहादुर थापाले पञ्चायत कालदेखि हाल सम्म उच्च ओहोदामा पुगेका सबैको छानविन हुनुपर्ने बताउनुभयो । उहाँले सरकारले कानुनी राज्यको उपहास गरेको भन्दै यस खालका हर्कत आफ्नो पार्टीका लागि मान्य नहुने   बताउनुभयो । 

कार्यक्रमको प्रमुख अतिथिको रूपमा बोल्दै उहाँले  पछिल्लो समयमा देशमा सार्वजनिक भएका  सबै भ्रष्ट्राचारका काण्डहरूको  निष्पक्ष रूपमा छानबिन हुनुपर्ने बताउनुभयो । 

 उहाँले भ्रष्ट्राचार जस्तो आपराधिक कार्यमा संलग्न जो कोहीलाई कानुन दायरामा ल्याउनु पर्नेमा सरकारले रेसम चौधरी जस्तो आपराधिक घटनामा संलग्न व्यक्तिलाई आम माफी दिएर रिहाइ गरेर कानुनी राज्यको बर्खिलाप गरेको आरोप पनि लगाउनुभयो । 

 उहाँले भन्नुभयो– म पनि पटक–पटक मन्त्री बनिसकेकाले भ्रष्ट्राचारको छानबिन आफूबाटै सुरु गर्न पनि सरकारलाई सुझाव दिनुभयो ।  

उहाँले सर्वोच्च अदालतको आदेशको बलमिचाइँ गरेर चौधरीलाई आममाफी दिन सिफारिस गरे पनि यसमा राष्ट्रपतिले पनि आफ्नो अधिकारको दुरुपयोग गरेर गलत गरेको  आरोप लगाउनु भयो । रेसम चौधरी प्रकरणमा हातहतियार बिना गएको एसपी सहित आधा दर्जन बढी सुरक्षाकर्मी र २ वर्षको दूधे बालकको बीभत्स हत्या भएको प्रमाणित  घटनाको सत्य तथ्य नै नहेरी उनलाई आम माफी दिनु गलत भएको धारणा राख्नु भयो । 

  कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला उपसभापति लेख बहादुर कार्की,एमाले उप सचिव होतराज ढकाल,एकीकृत समाजवादीका सचिवालय सदस्य विकास पुलामी, लगायत राप्रपाका अन्य नेता तथा कार्यकर्ताहरूले पनि आ –आफ्नो मन्तव्य राखेका थिए । 

Share4Tweet3Share1

Related Posts

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 
देश

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 

१५ जेष्ठ २०८०, सोमबार
विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 
देश

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 

१५ जेष्ठ २०८०, सोमबार
जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ
देश

जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ

१५ जेष्ठ २०८०, सोमबार
उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 
देश

उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 

१५ जेष्ठ २०८०, सोमबार
अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो
संघ

अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो

१५ जेष्ठ २०८०, सोमबार
रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

१५ जेष्ठ २०८०, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.