Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार नियन्त्रण सम्बन्धी छलफल 

बद्री नयाँघरे बद्री नयाँघरे
१७ जेष्ठ २०८०, बुधबार
in प्रदेश नं ३, समाचार, समाज
0
60
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,१७ जेठ । जिल्ला समन्वय समिति रामेछापले मङ्गलवार आफ्ना पदाधिकारी र जिल्लाका विभिन्न कार्यालय प्रमुख र तिनका प्रतिनिधिहरू समेतको उपस्थितिमा कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार र यसको नियन्त्रणका विषयमा एक दिवसीय कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले नेपालमा विद्यामान  लैङ्गिक हिंसा र व्यवहारिक प्रयोग तथा कानुनी अवस्था र कार्यान्वयनको चरण सम्मका अवस्थाका बारेमा पनि  प्रस्तुति गर्नुभएको थियो । सो अवसरमा अन्य सहजकर्ताहरूले पनि कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार बारेमा जानकारी मूलक कक्षा सञ्चालन गरेका थिए  ।

कार्यक्रममा समन्वय प्रमुख चिना खड्काले कार्यस्थलमा यौन हिंसा भएमा त्यसको विरुद्धमा उजुरी गर्दा केही हुन्छ कि भनेर सहेर नबस्न सबैलाई आग्रह गर्नुभयो । उहाँले ‘जिल्लाको जुनसुकै कार्यालयमा यौनजन्य दुर्व्यवहार भएको हुन सक्ने र यदि यस्तो भइरहेको छ भने कुनै पनि डर नमानी निर्धक्क सँग आफूलाई जानकारी  दिन आग्रह  गर्नुभयो ।  

केही महिना अगाडी महिला कर्मचारीमाथि यौन दुर्व्यवहार आरोप लागेपछि डिभिजन वन कार्यालय रामेछापका तत्कालीन कार्यालय प्रमुख रामशरण गौतमको मन्त्रालयमा सरुवा भएको विषयको पनि सो कार्यक्रम  चर्चा गरिएको थियो । गौतमविरुद्ध वन मन्त्रालयमा यौन दुर्व्यवहार गरेको आरोप सहित जिल्ला प्रशासन कार्यालय रामेछाप र वन तथा वातावरण मन्त्रालय बागमती प्रदेशलाई बोधार्थ दिएर उजुरी परेको भए पनि रामेछापेलीहरुलाई भने उक्त सूचनाबाट भने अहिले पनि बेखवर बनाएको छ । 

सहभागी सहजकर्ता हरूले लैङ्गिक हिंसा निवारणमा सकारात्मक सोचको भूमिका र कार्यस्थलमा हुने यौन दुर्व्यवहार निवारण सम्बन्धी कानुनी व्यवस्थाका बारेमा सहभागीहरूलाई प्रशिक्षित गरेका थिए  ।कार्यक्रमका अवसरमा  जिल्ला समन्वय अधिकारी विनीता भट्टराईले कार्यस्थलमा यौन हिंसाका घटना हुने गरेको भन्ने सुनिए पनि यसको अभिलेखीकरण भने कतै नभएको बताउनुभयो  । उहाँले कार्यस्थलमा यस्ता घटनाहरू भइरहे पनि विभिन्न कारणले सम्बन्धित निकायमा उजुरी पर्न नसकेको उहाँको भनाइ छ । घर,सार्वजनिक स्थान,विद्यालय,कार्यस्थल र सेवा प्रदायक संस्थाहरूमा हुने यौन हिंसा नियन्त्रणका लागि सबै सरोकार वालाहरुलाई लाग्न पनि आग्रह गर्नुभयो ।

Share24Tweet15Share4

Related Posts

मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

१७ जेष्ठ २०८०, बुधबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

१७ जेष्ठ २०८०, बुधबार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

१७ जेष्ठ २०८०, बुधबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

१७ जेष्ठ २०८०, बुधबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

१७ जेष्ठ २०८०, बुधबार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

१७ जेष्ठ २०८०, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.