Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नेपाली काँग्रेस रामेछापले ६४ वडाको भेला एकै दिन गर्ने

नेपाल अभियान नेपाल अभियान
२० जेष्ठ २०८०, शनिबार
in समाचार, समाज
0
41
SHARES
Share on FacebookShare on Twitter


मन्थली,२० जेठ । नेपाली काँग्रेस रामेछापले यहि जेठ २७ गते शनिवार जिल्लाको ६४ वटै वडामा एकसाथ वडा भेला गर्ने भएको छ ।
पार्टिको यस अघि मन्थलीमा वसेको बैठकले २७ गते वडा भेला र ३१ गते जिल्ला भेला गर्ने निर्णय गरेको जिल्ला पार्टि सचिब दिपक खड्काले जानकारी दिनुभयो ।
२७ गतेको भेलाका लागि पार्टिले आफ्ना सदस्यहरुलाई बिभिन्न वडामा खटाइसकेको छ ।


नेपाली काँग्रेस रामेछापले यस अघि सम्पन्न गरेको चौधौं अधिबेशन पश्चात पहिलो जिल्ला भेला हुन लागेको हो । उक्त भेलामा केन्द्रीय सह महामन्त्री एबं माननिय सांसद बद्री पाण्डेले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेस जिल्ला कार्य समितिका उपसभापति लेख बहादुर कार्कीले जानकारी दिनुभयो । वडा भेला र जिल्ला भेलाका लागि क्षेत्रिय समिति,पालिका समिति र वडा कार्य समितिले आ–आफ्नो तयारी गरिरहेका छन् । । यसै बिच सोहि कार्यक्रमको तयारीको बिषयलाई लिएर मन्थली नगर समितिका पदाधिकारी र वडा सभापतिसहितको आज (शनिवार) मन्थलीमा बैठक वसेको थियो । बैठकले दुवै कार्यक्रमलाई सफतापुर्वक सम्पन्न गराउन सबैले आ–आफ्नो ठाँउवाट आबश्यक सहयोग गर्ने लगाएतका विभिन्न निर्णयहरु भएको नगर सचिव रमेश काफ्लेले जानकारी दिनुभयो ।

Share16Tweet10Share3

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२० जेष्ठ २०८०, शनिबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२० जेष्ठ २०८०, शनिबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२० जेष्ठ २०८०, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२० जेष्ठ २०८०, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२० जेष्ठ २०८०, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२० जेष्ठ २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero