Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रा.स्व.पा.ले रामेछापमा पनि मनायो आफ्नो बार्षिकोत्सव

नेपाल अभियान नेपाल अभियान
८ असार २०८०, शुक्रबार
in समाचार, समाज
0
23
SHARES
Share on FacebookShare on Twitter


मन्थली,८ असार । राष्ट्रिय स्वतन्त्र पार्टि रामेछापले बिभिन्न कार्यक्रम गरी आफ्नो पार्टिको वार्षिक उत्सव मनाएको छ ।
पार्टिले सो अबसरमा निर्वाचन क्षेत्र समितिका पदाधिकारीहरुलाई सपथ ग्रहण,रयाली,कोणसाभा र दीप प्रज्वलन गरी मनाएको हो ।
पार्टी कायालय रामेछापले यस अघि निर्वाचन क्षेत्र समितिमा निर्वाचित समिक्षा श्रेष्ठ , युकेन्द्र दाहाल सहित ३ जनालाई सपथ ग्रहण गराएको छ । त्यसैगरी पार्टिको चुनाब चिन्ह घण्टी वजाउदै र विभिन्न नारावाजी गर्दै विहिवार साँझ निस्केको र्यालीले मन्थली बजारका विभिन्न भागहरु परिक्रमा गरी देवकोटा चोकमा कोण सभा गरेको थियो ।
कोणसभालाई जिल्ला संयोजक रमेश रायमाझी लगाएतका नेताहरुले सम्बोधन गरेका थिए भने कोण सभा पछि देवकोटा चोकमा दीप प्रज्वलन समेत गरिएको थियो ।
केन्द्रीय कार्यक्रम अनुसार देश भर एकैसाथ विबिध कार्यक्रम गरी आफ्नो पार्टिको बार्षिकोत्सव मनाएको राष्ट्रिय स्वतन्त्र पार्टि रामेछापमा जिल्ला नेता नारायण बहादुर बस्नेतले बताउनुभयो ।

Share9Tweet6Share2

Related Posts

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 
देश

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 

८ असार २०८०, शुक्रबार
जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ
देश

जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ

८ असार २०८०, शुक्रबार
उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 
देश

उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 

८ असार २०८०, शुक्रबार
अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो
संघ

अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो

८ असार २०८०, शुक्रबार
रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

८ असार २०८०, शुक्रबार
Auto Draft
देश

एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुङ्गेल अग्र मोर्चामा 

८ असार २०८०, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.