काठमाण्डाैं ,१६ असार । नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायि महासंघ केन्द्रीय समितिकाे नवाैं पूर्ण बैठक काठमाण्डाैमा सुरू भएकाे छ । केद्रीय समितिका ४० जना पदाधिकारी एबं सदस्यहरूकाे सहभागिता रहेकाे उक्त बैठक मा शैक्षिक सत्र -२०८० काे समिक्षा, पुस्तक प्रदर्शनी ,प्रदेश तथा जिल्ला शाखा दर्ताकाे बिधान र महासंघ काे अार्थिक अबस्था लगाएतका बिषयमा छलफल भैरहेकाे छ ।

यो बारेमा तपाईको प्रतिकृया