Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

भदौ २२ र २३ गते पत्रकार महासंघको मिडिया सम्मेलन

नेपाल अभियान नेपाल अभियान
१६ श्रावण २०८०, मंगलवार
in समाचार, समाज
0
44
SHARES
Share on FacebookShare on Twitter


मकवानपुर,१६ साउन । नेपाल पत्रकार महासंघ बागमती प्रदेशले यहि भदौ २२ र २३ गते नुवाकोटमा मिडिया सम्मेलन गर्ने भएको छ ।
मंगलवार हेटौडामा बसेको महासंघका पदाधिकारीहरुको बैठकले सो निर्णय गरेको हो । बैठकले ‘सदस्यता शुद्धीकरण मापदण्ड –२०७९’ अनुसार महासंघको सदस्यता शुद्धिकरणका लागि जिल्ला शाखाहरुले कार्य अघि बढाएकोमा सबै शाखाहरुलाई धन्यवाद ब्यक्त गर्ने निर्णय गरेको छ भने
सो मापदण्ड अनुसार जिल्ला शाखाहरुबाट प्राप्त नयाँ सदस्यता र नविकरणको नामावली बिवरण सार्वजनिक गरी गुनासो÷उजुरी दिन आब्हन गरेकोमा प्राप्त उजुरी÷गुनासोमा मागदाबी लाग्ने हो वा होइन आधार र कारण सहित खुलाएर जिल्ला शाखाहरुबाट प्रमाण सहितको यथार्थ बिवरण २०८० साउन मसान्तभित्र माग गर्ने निर्णय गरेको छ ।
त्यसैगरी सदस्यता शुद्धीकरण मापदण्ड २०७९ अनुसार जिल्ला शाखाहरुबाट प्राप्त नयाँ सदस्यता र नविकरणको नामावली बिवरण सार्वजनिक गरी गुनासो÷उजुरी दिन आब्हान गरेकोमा प्राप्त उजुरी÷गुनासो बारे यथार्थ बिवरण बुझी २०८० साउन मसान्तभित्र प्रतिवेदन पेश गर्न बिभिन्न कार्यदलहरु गठन गरेको छ ।


कार्यदलको प्रतिवेदनका आधारमा महासंघले यहि भदौ १ गते पदाधिकारीहरुको, भदौ २ गते पत्रकार सम्बद्ध बागमती प्रदेश स्तरीय संघ,संगठनका नेतृत्वसँगको बैठक हेटौडामा र भदौ ९ गते पत्रकार महासंघको पूर्ण बैठक धादिङमा गर्ने समेत निर्णय गरेको छ ।

Share18Tweet11Share3

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१६ श्रावण २०८०, मंगलवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१६ श्रावण २०८०, मंगलवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१६ श्रावण २०८०, मंगलवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१६ श्रावण २०८०, मंगलवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१६ श्रावण २०८०, मंगलवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१६ श्रावण २०८०, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero