Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सिन्धुली हाइवे पेट्रोलियम डिलर्स यसोसिएसनको सिन्धुलीमा पुनः थापा

नेपाल अभियान नेपाल अभियान
२३ भाद्र २०८०, शनिबार
in समाचार, समाज
0
29
SHARES
Share on FacebookShare on Twitter


सिन्धुली,२३ भदौ । सिन्धुली हाइवे पेट्रोलियम डिलर्स यसोसिएसन सिन्धुलीमा रामहरी थाप पुनः निर्वाचित हुनु भएको छ ।


शनिवार सिन्धुलीमा सम्पन्न यसोसिएसनको दोस्रो साधारण सभा तथा अधिबेशनले थापालाई पुनः निर्वाचित गरेको हो ।


निवर्तमान महासचिब सागर सुबेदी र थापा विच भएको अध्यक्षको प्रतिस्पर्धामा सहमति जुट्न नसकेपछि गोला टिप्ने क्रममा पुनः थापा नै निर्वाचित हुनु भएको हो । यस अघि महासचिबमा कार्यरत अध्यक्षका प्रत्यासी सुवेदी लाई भने अधिबेशनले पुनः महासचिबमै निर्वाचित गरेको छ ।
यसरी नवगठित समितिमा रहनेहरुमा उपाध्यक्ष, सचिब कोषाध्यक्ष र सदस्यहरुमा क्रमश मित्र बहादुर थापा, सम्भु वराल बिश्वेश्वर, कामेश्वर महत्व , पहलमान घिसिङ, मनिष कार्की, चरित्र गोले र भुपाल खत्री रहनुभएको छ ।
अधिबेशनले महासचिव द्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष द्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पेश गर्नुका साथै गणेश सिलवला, गणेश पहाडि,हरिश्चन्द्र पौडेल, केशव घिमिरे जीवन बुढाथोकी र रुपा गोलेलाई सल्लाहकारमा मनोनित गरेको छ ।
उक्त यसोसिएसनका अध्यक्ष रामहरी थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन पेट्रोलियम डिलर्स यसोसिएसन केन्द्रीय समितिका अध्यक्ष लुलेन्द्र प्रसाद प्रधानले गर्नुभएको निर्वाचन समितिका सदस्य बिष्णु थापाले जानकारी दिनुभयो ।

Share12Tweet7Share2

Related Posts

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 
देश

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 

२३ भाद्र २०८०, शनिबार
जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ
देश

जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ

२३ भाद्र २०८०, शनिबार
उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 
देश

उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 

२३ भाद्र २०८०, शनिबार
अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो
संघ

अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो

२३ भाद्र २०८०, शनिबार
रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

२३ भाद्र २०८०, शनिबार
Auto Draft
देश

एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुङ्गेल अग्र मोर्चामा 

२३ भाद्र २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.