Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नेविसंघ कप–२०८० को उपाधि धादिङ लाई

नेपाल अभियान नेपाल अभियान
३० आश्विन २०८०, मंगलवार
in खेलकुद, समाचार
0
83
SHARES
Share on FacebookShare on Twitter


मन्थली,३० असोज । नेपाल विद्यार्थी संघ रामेछापले बागमती प्रदेश स्तरीय खुल्लापुरुष भलिवल प्रतियोगिता,नेविसंघ कप –२०८० को उपाधि धादिङ ले जितेको छ ।
मंगलवार सम्पन्न फाइनल खेलमा धादिङले रामेछापलाई २२–२५, २५–२२,२५–१४,२३–२५ र १५–१२ ले जितेको हो ।


तृतिय स्थानका लागि ललितपुर र नुवाकोट विच भएको खेलमा नुवाकोटले ललितपुरलाई २५–१७,२५–१७ ,२५–२३ ले जितेको छ । आइतवार देखि मन्थलीमा सुरु भएको उक्त खेललमा वागमती प्रदेशका १० जिल्लाका खेलाडीहरुको सहभागिता रहेको थियो । ३ दिन सम्म चलेको उक्त खेलको उद्घाटन वागमती प्रदेशका नेपाली काँग्रेसका संसदिय दलका नेता एबं आर्थिक मामिला तथा योजना मन्त्री वहादुर सिं लामाले गर्नु भएको थियो ।
प्रथम,द्वितिय,तृतिय र सान्त्वना हुने जिल्लाका खेलाडिहरुलाई लाई क्रमशः नगद रु २ लाख, १ लाख ५० हजार, १ लाख र ५० हजार सहित शिल्ड ,मेडल र प्रमाणपत्र बितरण गरिएको थियो ।

Share33Tweet21Share6

Related Posts

तालिम सुरु
समाचार

तालिम सुरु

३० आश्विन २०८०, मंगलवार
थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ
संघ

थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ

३० आश्विन २०८०, मंगलवार
घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

३० आश्विन २०८०, मंगलवार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

३० आश्विन २०८०, मंगलवार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

३० आश्विन २०८०, मंगलवार
रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु
समाचार

रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु

३० आश्विन २०८०, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.