Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

जेष्ठ नागरिकहरुलाई पनि मोवाइल मोह ……!

नेपाल अभियान नेपाल अभियान
५ कार्तिक २०८०, आईतवार
in विविध, समाचार, समाज
0
128
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,५ कार्तिक । उमेरले ९२ बर्ष पुगिसक्नु भएका रामेछापको मन्थली नगरपालिका वडा नं १ का जय प्रसाद ढुंगेल र ८० बर्ष पुग्नु भएका ओखलढुंगा खिजिदेम्बा गाँउपालिका वडा नं–२ का राधाकृष्ण घिमिरेलाई मोवाइल मोहले सताएको छ ।
उहाँहरुलाई बुढेसकालको साहारा (दिन कटाउने सथी) यहि मोवाइल भएको छ ।

रामेछाप जिल्ला मन्थली न पा वडा नं १ का ९२ बर्षिय जेष्ठ नागरिक जय प्रसाद ढुंगेल ट्यावलेट चलाउँदै ।


उहाँहरु बाहिरवाट आएको फोन उठाउने बाहेक फेसवुक र म्यासेन्जर चलाएर म्यासेज आदान प्रदान गर्नुका साथै फेसबुकमा भएको फोटाहरुको लाइक,कमेन्ट गर्ने र युटुव खोलेर बिभिन्न धार्मिक प्रवचन तथा भजनहरु समेत सुन्ने र हेर्ने गर्नुहुन्छ ।
एक बर्ष अघि नानिती (जेठो छोराकी छोरी) उषाले अमेरिका बाट पठाइदिएको ट्याबलेट (मोवाइल) मा केहि समस्या आयो भने ढुंगेल पनाती रोजिन (नातिको कान्छो छोरो) सँग सिक्नु हुन्छ भने २ बर्ष अघि उहाको कान्छो छोरो दिपकले अमेरीका बाट पठाइदिएको फोन चलाउँदा समस्या आयो भने घिमिरे नातिनि अर्चना (जेठो छोराकी छोरी) सँग सोधपुछ गर्नुहुन्छ ।

ओललढुंगा जिल्ला खिजिदेम्बा गाँउपालिका वडा नं–२ का ८० बर्षिय राधा कृष्ण घिमिरे मोवाइलमा ब्यस्त हुँदै ।


देशमा भित्रिएको सूचना र सञ्चार प्रबिधिको सहि सदुपायोग गर्नु त राम्रो हो,तर टिन एज का किशोर किशोरीहरु यसै प्रबिधि बाट बिग्रने, कुलतमा लाग्ने गर्नुले चाहि राम्रो मान्न नसकिने जानकारहरु बताउछन् ।

Share51Tweet32Share9

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

५ कार्तिक २०८०, आईतवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

५ कार्तिक २०८०, आईतवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

५ कार्तिक २०८०, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

५ कार्तिक २०८०, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

५ कार्तिक २०८०, आईतवार
मन्थली बजारमा डस्विन बितरण
विविध

मन्थली बजारमा डस्विन बितरण

५ कार्तिक २०८०, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero