Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

वाल दुर्ब्यवहार बिरुद्धको बिश्व दिवस का अबसरमा बिबिध कार्यक्रम

नेपाल अभियान नेपाल अभियान
४ मंसिर २०८०, सोमबार
in समाचार, समाज
0
62
SHARES
Share on FacebookShare on Twitter


काठमाण्डौ,४ मङ्सिर । वाल दुर्ब्यवहार बिरुद्धको बिश्व दिवस र अन्तराष्ट्रिय वाल अधिकार दिवस सोमवार सिविस, स्तन्त्रता अभियान , रक्षा नेपाल लगाएतका बिभिन्न ४५ वटा संस्थाहरुले बिभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाएका छन् । सो अबसरमा ¥याली, प्रवचन र सडक नाटक प्रस्तुत गरिएको थियो ।


वाल अधिकार सँग सम्बन्धित विभिन्न नाराहरु लेखिएको प्लेकार्ड सहितको भद्रकाली बाट सुरु भएको ¥याली रत्नपार्कस्थित शान्ति बाटिका मा पुगी कोण सभापमा परिणत भएको थियो ।
कोण सभामा एन ए सि जी का अध्यक्ष किरण थापा, सिविसका सल्लाहकार युवराज घिमिरे लगाएतले कोण सभालाई सम्बोधन गर्दै राज्यले हाल सम्म वाल अधिकार अझै शुनिश्चित गर्न नसेकोले कवालअधिकार संरक्षणका लागि अझै खवरदारी नपुगको वताउनुभयो ।

सो अबसरमा शैली थ्रीएटरका कलाकारहरुले वालअधिकार सँग सम्बन्धित चेतनामुलक सडक नाटक समेत प्रदर्शन गनुका साथै जाजरकोटमा भर्खरै गएको भुकम्पमा परी ज्यान गुमाएका वालवालिकाहरुको संझनामा मौन धारण समेत गरिएको सिविसका परियोजना संयोजक उमंग मैनालीले जानकारी दिनुभयो ।

Share25Tweet16Share4

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

४ मंसिर २०८०, सोमबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

४ मंसिर २०८०, सोमबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

४ मंसिर २०८०, सोमबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

४ मंसिर २०८०, सोमबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

४ मंसिर २०८०, सोमबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

४ मंसिर २०८०, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero