Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मोटरसाइकलमा सवार दुबैजनाको मृत्यू भएपछि स्थानीयले ठक्कर दिने बसलाई आगजनी गरेपछि भएको अबरुद्ध बिपी राजमार्ग दिउसो १ बजे बाट खुल्यो

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
९ पुष २०८०, सोमबार
in समाचार, समाज, स्थानीय सरकार
0
569
SHARES
Share on FacebookShare on Twitter

मन्थली ( सुनकोसी)९ पुष । सिन्धुलीको सुनकोशी गाँउपालिकामा मोटसाइकलाई ठक्कर दिने अरनिको यातायात सेवा समितिको वसलाई स्थानीले आगजनी गरेपछि भएको अबरुद्ध बिपी राजमार्ग दिउसो १ बजे बाट खुलेको छ ।


सोमवार विहान रामेछापको मन्थली वाट काठमाण्डौ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४५९३ नं को पूर्व अरनिको यातायात सेवा प्रालिको वसले काठमाण्डौ बाट खुर्कोट तर्फ जाँदै गरेको वा ६० प ३५४५ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार (पछाडि बस्ने) खोटाङ जिल्ला दिक्तेल नगारपालिका वडा नं १० रुपाकोटकी १८ बर्षिया मुना कला राईको घटनस्थलमै मृत्यू भएको थियो भने खोटाङ जिल्ला तुवाचुङ न.पा वडा नं –२ का मोटसाइकल चालक कुमार राई को भने उपचारका लागि स्थानीय खाल्टे अस्पतालमा लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो ।
अनियन्त्रित तरिकाले वस चलाएर मोटरसाइकललाई ठक्क दिई दुई जनालाई मारेको भन्दै आक्रोशित भएका स्थानीयले बसमा आगजनी गरेका स्थानीयवासी दुर्गा प्रसाद आचार्यले जानकारी दिनुभयो ।

Share228Tweet142Share40

Related Posts

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

९ पुष २०८०, सोमबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

९ पुष २०८०, सोमबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

९ पुष २०८०, सोमबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

९ पुष २०८०, सोमबार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

९ पुष २०८०, सोमबार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

९ पुष २०८०, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero