Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

पर्यटन पत्रकारिता तालिम सुरु

नेपाल अभियान नेपाल अभियान
४ माघ २०८०, बिहीबार
in समाचार, समाज
0
47
SHARES
Share on FacebookShare on Twitter


मकवानपुर,४ माघ । पर्यटन,संस्कृति र सहकारी मन्त्रालयको आर्थिक सहयोग तथा पत्रकार महासंघ वागमती प्रदेशको आयोजनामा तीन दिने पत्रकारिता तालिम हेटौडामा सुरु भएको छ ।


तालिमको उद्घाटन पर्यटन संस्कृति र सहकारी मन्त्रालय वागमती प्रदेशका मन्त्री पुकार महर्जनले गर्नु भएको थियो ।
तालिमको सहजीकरण कुवेर चालिसे,टि.पी.भुषाल, र अशोक सिलवालले गरिरहनु भएको छ ।
महासंघका अध्यक्ष शिव देवकोटाको अध्यक्षतमा सम्पन्न उक्त तालिमको उद्घाटन सत्रका अबसरमा बोल्दै मन्त्री महर्जनले पत्रकारहरुलाई पर्यटन सँग सम्बन्धित तालिमले वागमती प्रदेशका सम्भावित पर्यटकिय क्षेत्र र कला संस्कृतिहरुको समेत पहिचाहन भई प्रचार प्रसारमा टेवा पुग्ने बताउनुभयो । उहाले आगामी वर्षका लागि वागमती प्रदेशका सबै जिल्लामा पर्यटन प्रबद्र्धन तालिमका लागि बजेट विनियोजन गर्ने बताउनुभयो । सो अवसरमा बोल्दै उहाले वागती प्रदेशको पर्यटन वर्षकाका लागि हुने विभिन्न कार्यक्रमहरुमा पनि यस्ता कार्यक्रमले सहयोग पुर्याउने वताउनुभयो ।
सो अबसमार बोल्दै पत्रकार महासंघ वागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप बिष्ट , वर्तमान अध्यय शिव देवकोटा र कोषाध्यक्ष रमेश ढुंगेलले पर्यटन पत्रकारता तलिम ले धेरै पत्रकार हरु दक्ष भई यस क्षेत्रमा कलम चलाउने पत्रकारहरुको संख्या बृद्धि भएकोले यस्ताकार्यक्रमहरु नियमित रुपमा भैरहनुपर्ने बताउनुभयो । तालिममा वागमती प्रदेशका १० जिल्लाका २५ जना पत्रकारहरुको सहभागिता रहेको छ ।

Share19Tweet12Share3

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

४ माघ २०८०, बिहीबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

४ माघ २०८०, बिहीबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

४ माघ २०८०, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

४ माघ २०८०, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

४ माघ २०८०, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

४ माघ २०८०, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero