Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

पकरवासमा स्व.राजनारायणकाे स्मृति सभा

नेपाल अभियान नेपाल अभियान
२५ माघ २०८०, बिहीबार
in समाचार, समाज
0
46
SHARES
Share on FacebookShare on Twitter

खाँडादेवी २५ माघ । स्व. राजनारायण श्रेष्ठकाे ४५ औं स्मृति मा पकरवासमा छुट्टाछुट्टै कार्यक्रमकाे आयोजना गरिएकाे छ । साे अवसरमा नेपाली काँग्रेस जिल्ला कार्य समितिकाे आयोजनामा श्रद्धाञ्जली सभा गरिएकाे थियाे भने उहाँ द्वारा मा वि पकरवासमा स्थापना गरिएकाे तेज बहादुर, मायादेवी अक्षय काेष र प्रयागेश्वर माबि काे संयुक्त आयोजनामा समाज रूपान्तरणमा युवाकाे भूमिका बिषयक खाडादेवी गाउँ पालिकाका माध्यमिक बिध्यालय स्तरीय वक्तृत्वकला प्रतियाेगिता समेत आयोजना गरिएकाे थियाे । पार्टि सभापति पुर्ण बहादुर तामाङकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम मा पुर्व पार्टि सभापति रामचन्द्र खड्का, उपसभापति द्वय लेख ब कार्कि,नवराज थाेकर, सचिब बिनाेद कार्की ,प्रदेश कार्यसमिति सदस्य अर्जुन के शी लगाएतले पार्टिमा र समाजसेवामा उहाले दिनुभएकाे याेगदानका बारे चर्चा गर्नु भएकाे थियाे ।

त्यसैगरी मा बि पकरवासमा आयोजना गरिएकाे वक्तृत्वकला प्रतियाेगितामा साेहि बिध्यलयकी निरूता कार्की,मा वि आँगेटार कि जानभी केशी,मा वि पिङखुरी कि सृष्टि घिसिङ र बुद्ध भवानी माबि माकादुम कि चिना बुढाथाेकी क्रमश प्रथम,द्वितिय,तृतिय र सान्त्वना स्थान हासिल गरेका थिए । मावि पकरवासका प्र.अ. हरिनारायण श्रेष्ठ काे अध्यक्षता एबं खाडादेवी गाउपालिका का अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बिजयी प्रतियाेगिहरूलाई क्रमश: ६ हजार,४ हजार,३ हजार ,१ हजार नगद सहित प्रमाणपत्र प्रदान गर्नु भएकाे थियाे । कार्यक्रमका अबसरमा प्रमुख अथिति एबं खाँडादेवी गाँउपालिका अध्यक्ष श्रेष्ठ उपाध्यक्ष रमा घिसिङ्ग,पत्रकार रमेश ढुंगेल,शिक्षक रामवहादुर श्रेष्ठ,वडा नं ५ का वडा अध्यक्ष मनोज पौडेल लगाएतले राजनारायणको तस्वीरमा मा माल्यर्पण गर्दै उहाले समाज सेवामा पुर्याएको योगदानको वारेमा चर्चा गर्नु भएको थियो ।

प्रयागेश्वर मावि पकरवासका पुर्व बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका स्व. श्रेष्ठ नेपाली काँग्रेसको काठमाण्डौ–रामेछाप सम्पर्क मञ्चको सभापति समेत हुनुहुन्थ्यो ।

Share18Tweet12Share3

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२५ माघ २०८०, बिहीबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२५ माघ २०८०, बिहीबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२५ माघ २०८०, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२५ माघ २०८०, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२५ माघ २०८०, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२५ माघ २०८०, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero