Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

पुस्तक दिवसका अबसरमा पुस्तक हस्तान्तरण

नेपाल अभियान नेपाल अभियान
२ फाल्गुन २०८०, बुधबार
in समाचार, समाज
0
58
SHARES
Share on FacebookShare on Twitter


मन्थली ,२ फागुन । नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ जिल्ला शाखा रामेछापले ११ औं राष्ट्रिय पुस्तक दिवस, सरस्वती पूजा (श्री पञ्चमी) को अबसर पारेर आज (बुधवार) जिल्ला प्रहरी कार्यालय रामेछापमा विभिन्न खालका पुस्तकहरु हस्तान्तरण गरेको छ ।


महासंघले जिल्लामा रहेका मिलिजुली पुस्तक तथा स्टेसनरी पसल,जेएन पुस्तक पसल, सहयात्री इन्टरप्राइजेज, घिमिरे पाठ्यपुस्तक तथा शैक्षिक सामाग्री केन्द्र, दिक्षित स्टेसनरी लगाएतका पसलहरुवाट पुस्तकहरु संकलन गरी करिव ३५ हजार मुल्य वरावरको पुस्तकहरु आज एक कार्यक्रमका विच निःशुल्क रुपमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक रन्जन गिरी लाई महासंघका जिल्ला अध्यक्ष सुजन घिमिरेले हस्तान्तरण गर्नु भएको हो ।
पुस्तक ग्रहण गर्दै प्रहरी निरिक्षक गिरीले यसरी प्राप्त भएका पुस्तकहरुलाई आफ्नो कार्यलयमा भएको पुस्तकालयमा राखि अनुसन्धानका क्रममा हिरासतमा रहेका थुनुवाहरुलाई पढ्न उपलब्ध गराउने बताउनुभयो ।
उहाँले पुस्तक उपलब्ध गराउने नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ जिल्ला शाखा रामेछापलाई लाई धन्यवाद ब्यक्त गर्नुभयो ।

Share23Tweet15Share4

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२ फाल्गुन २०८०, बुधबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२ फाल्गुन २०८०, बुधबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२ फाल्गुन २०८०, बुधबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२ फाल्गुन २०८०, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२ फाल्गुन २०८०, बुधबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२ फाल्गुन २०८०, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero