Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

बि आइ जि को रक्तदान

नेपाल अभियान नेपाल अभियान
११ फाल्गुन २०८०, शुक्रबार
in कारोबार, समाचार, समाज
0
159
SHARES
Share on FacebookShare on Twitter


मन्थली,११ फागुन । बैक तथा विमा समूह (बि.आइ.जी) रामेछापले शुक्रवार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
सामाजिक काममा पनि यो ग्रुप क्रियाशिल भएको सन्देश दिने उद्धेश्यले आयोजना गरिएको वताइएको सो कार्यक्रममा ३१ जनाले रक्तदान गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापको प्राविधिक सहयोग मा सञ्चालित उक्त कार्यक्रम मन्थली स्थित देवकोटा चोकमा सम्पन्न भएको हो ।
दिनदिनै रगतको अभाव हुन नदिन आज रक्तदान कार्यक्रम गरिएको र यस प्रकारका सामाजिक कामहरुलाई आफ्नो कार्यकाल भरी निरन्तरता दिने सो गु्रपका अध्यक्ष प्रदिप कुमार कार्कीले बताउनुभयो ।
आबश्यक परेको जुनसुकै वेला रक्तदान गर्न यो समुह तयार भएको सो समुहका सचिब नवराज खड्काले बताउनुभयो ।


विआइजीले रक्तदान गरेर राम्रो सामाजिक काम गरेको प्रति नेपाल रेडक्रस सोसाइटि रामेछापका मन्त्री दुर्गा बहादुर श्रेष्ठले धन्यवाद ब्यक्त गर्नुभयो ।
रक्तदानमा सहभागि सबैलाई रेडक्रस रामेछापका सभापति शिब कुमार कार्कीले विआइजीले तयार पारेको प्रसंशा पत्र प्रदान गर्नुभएको थियो ।

Share64Tweet40Share11

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

११ फाल्गुन २०८०, शुक्रबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

११ फाल्गुन २०८०, शुक्रबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

११ फाल्गुन २०८०, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

११ फाल्गुन २०८०, शुक्रबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

११ फाल्गुन २०८०, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

११ फाल्गुन २०८०, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero