Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

ब्रह्माकुुमारी राजयोग सेवा केन्द्र मन्थली द्धारा विविध कार्यक्रम

नेपाल अभियान नेपाल अभियान
२५ फाल्गुन २०८०, शुक्रबार
in समाचार, समाज
0
30
SHARES
Share on FacebookShare on Twitter

मन्थली,२५ फागुन । ८८ औं महाशिवरात्री पर्वको अबसर पारेर ब्रह्माकुुमारी राजयोग उप सेवा केन्द्र मन्थलीले विबिध कार्यक्रमको आयोजना गरेको छ ।


सो अवसर पारेर झण्डोत्तोलन, शान्ति,सद्भाव पद यात्रा, प्रवचन , बिबिध सास्कृतिक कार्यक्रम र लक्ष दीप प्रज्वलन गरिएको थियो ।
शुक्रवार विहान झण्डोत्तोलन गर्नुका साथै शिव पार्वतीको झाँकी सहित कलश यात्राका साथ शान्ति,सद्भाव पद यात्रा समेत गरिएको थियो ।
मन्थली स्थित ओम शान्ति भवन वाट सुुरु भएको पञ्चेवाजा सहितको पद यात्राले मन्थली बजारका विभिन्न भागहरु परिक्रमा गरीः पुुन ओमशान्ति भवनमै पुुगेर प्रवचन, सास्कृतिक कार्यक्रम र लक्ष दीप प्रज्वलन गरिएको थियो ।
ब्रह्माकुुमारी राजयोग सेवा केन्द्र रामेछापकी प्रमुख सञ्चालिका सीता दिदिको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी अनिता निरौलाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन प्रजिअ निरौलाले गर्नु भएको थियो ।
सो अवसरमा वोल्दै प्रजिअ निरौलाले शिवरात्री पर्वको महिमाका वारेमा चर्चा गर्दै मानव जीबनलाई अध्यात्मिक चिन्तन र जीवन विज्ञान सँग जोड्न सके हाम्रो जीवन अझी सुुखी र खुसी हुुने बताउनुुभयो ।
कर्यक्रमका असरमा पतन्जली योग समितिका निवर्तमान अध्यक्ष रामहरी सुवेदी र अन्य भाइवहिनीहरुले सास्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।
सो अबसरमा स्थानीय मिश्रा श्रेष्ठले लक्ष दिप समेत प्रज्वलन गर्नुभएको

Share12Tweet8Share2

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२५ फाल्गुन २०८०, शुक्रबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२५ फाल्गुन २०८०, शुक्रबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२५ फाल्गुन २०८०, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२५ फाल्गुन २०८०, शुक्रबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२५ फाल्गुन २०८०, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२५ फाल्गुन २०८०, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero