Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली न. पा. वडा नं ७ को कार्यलय भवन उद्घाटनको अन्तिम तयारी पुरा

नेपाल अभियान नेपाल अभियान
२८ फाल्गुन २०८०, सोमबार
in समाचार, समाज
0
45
SHARES
Share on FacebookShare on Twitter

मन्थली,२८ फागुन । यहि फागुन ३० गते हुन गइरहेको मन्थली नगरपालिका वडा नं ७ को वडाकार्यालय भवन उद्घाटनको अन्तिम तयारी पुरा भएको छ ।
सो वडाका वडा अध्यक्ष भुवनहरि प्रसाइले दिनुभएको जानकारी अनुसार “ उक्त दिन मन्थली नगर प्रमुख लव श्रेष्ठ द्धारा प्रशानिक भवनको उद्घाटन गर्ने अन्तिम तयारी पुरा भएको हो । ”
कार्यालयले यहि फागुन २९ र ३० गते नयाँ वडा कार्यालय भवनको ब्यवस्थापन र उद्घाटनका लागि आबश्यक तयारी गर्न आकस्मिक सेवा वाहेकका आफ्नो कार्यालयको सबै सेवाहरु बन्द गर्ने निर्णय गरेको छ ।


कार्यालयले सोमवार एक सूचना जारी गरी फागुन ३० गते उद्घाटनको कार्यक्रम रहेको र २९ गते पुरानो भवनवाट नयाँ भवनमा कार्यलय ब्यवस्थपान गनुपर्ने भएकोले दुई दिन यस वडा कार्यालय वाट प्रवाह हुने आकस्मिक वाहेकका सेवाहरु बन्द हुने कुरा र यसरी बन्दहुँदा सेवाग्राहिहरूमा पर्न गएको असुबिधा प्रति क्षमायाचना समेत गरेको छ । साथै उक्त सूचनामै साे दिनकाे उद्घाटन कार्यक्रममा सम्पूर्ण वडावसीहरु सहभागि भएर कार्यक्रम को शोभा वढाइदिन पनि अनुरोध गरिएको छ ।
न्यू बेन्जानीन निर्माण सेवा कोटेश्वर,काठमाण्डौले १ करोड ३६ लाख को लागतमा उक्त भवनको निर्माण कार्य सम्न्न गरेको सम्पन्न गरेको थियो ।

Share18Tweet11Share3

Related Posts

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

२८ फाल्गुन २०८०, सोमबार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

२८ फाल्गुन २०८०, सोमबार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

२८ फाल्गुन २०८०, सोमबार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

२८ फाल्गुन २०८०, सोमबार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

२८ फाल्गुन २०८०, सोमबार
जातीय छुवाछुत कायमै
विविध

जातीय छुवाछुत कायमै

२८ फाल्गुन २०८०, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.