Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

संविधान दिवसमा रक्तदान, बृक्षरोपण र खेलकुद कार्यक्रम सँगै दिपावली गरिने

नेपाल अभियान नेपाल अभियान
२२ भाद्र २०७६, आईतवार
in समाचार
0
65
SHARES
Share on FacebookShare on Twitter

२२ भदौ, २०७६

मन्थली- असोज ३ गते पर्ने संबिधान दिबस रामेछापको मन्थलीमा पनि बिबिध कार्यक्रमका साथ मनाइने भएको छ । आइतबार मन्थलीमा जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्काको अध्यक्षतामा बसेको सर्बपक्षिय बैठकले चौथो संविधान दिवस बिबिध कार्यक्रमका साथ मनाउने निर्णय गरेको हो ।

असोज २ गते देखि ४ गते सम्म रक्तदान, बृक्षरोपण प्रभातफेरी, खेलकुद, दिपावली लगाएतका कार्यक्रमहरु गरी मनाइने भएको हो । कार्यक्रम अनुसार २ गते बिहान ७ बजे देखि १० बजे सम्म रक्तदान कार्यक्रम गरिने र २, ३ र ४ गते सबैले दिपावली गर्ने, देवकोटा चोकमा संबिधान दिवसकै दिन झण्डोतोलन गर्ने, बृक्षरोपण गर्ने, बजार सरसफाई गर्ने र जिल्लामा रहेको सामुदायिक तथा निजि बिद्यालयलाई आ–आफ्नो सास्कृतिक कार्यक्रमका लागि अनुरोध गर्ने साथै ४ गते भलिबल लगाएतका अन्य खेलकुदका कार्यक्रमहरु सञ्चालन गर्ने समेत निर्णय गरिएको छ ।

दिवसलाई भब्य रुपमा मनाउन जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा पूर्ब माननियहरु, राजनितिक दलका प्रमुख एबं प्रतिनिधि, सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख एबं प्रतिनिधिहरु शिक्षक, नागरिक समाजका अगुवा पत्रकार, पेशागत संघ संस्थाहरु, उद्योग बाणिज्य संघ, रामेछाप बार इकाई बिभिन्न बैक तथा बित्तिय संस्थाका प्रमुख एबं प्रतिनिधिहरु समेत रहने गरी मूल समारोह समिति गठन गरिएको छ ।

Share40Tweet10Share3

Related Posts

नीति र विधि मिचेर काम गर्न दिन्न – प्र.ना.उ. जैसवार
समाचार

नीति र विधि मिचेर काम गर्न दिन्न – प्र.ना.उ. जैसवार

२२ भाद्र २०७६, आईतवार
बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

२२ भाद्र २०७६, आईतवार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

२२ भाद्र २०७६, आईतवार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

२२ भाद्र २०७६, आईतवार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

२२ भाद्र २०७६, आईतवार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

२२ भाद्र २०७६, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.