Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

बजार अनुगमन बाट २ लाख भन्दा बढि राजस्व संकलन

नेपाल अभियान नेपाल अभियान
१९ चैत्र २०८०, सोमबार
in समाचार, समाज
0
28
SHARES
Share on FacebookShare on Twitter


मन्थली,१९ चैत । चालु आथिक वर्षमा रामेछापका विभिन्न पालिकाहरुमा गरिएको बजार अनुगमन बाट २ लाख,२८ हजार ५ सय रुपैया राजस्व संकलन भएको छ ।
मन्थली नगरपालिका,रामेछाप नगरपालिका र लिखु तामाकोसी गाँँउपालिकाका बजारहरुमा रहेका रहेका बिभिन्न बिन्दुहरु अनुगमन गर्दा मापदण्ड बिपरित आफ्नो ब्यवसाय सञ्चालन गर्ने २१ जना ब्यवसायीहरुलाई गरिएको कार्वाहि बाट जरिवाना स्वरुप उक्त रकम संकलन गरिएको हो ।
सो कुरा सोमबार जिल्ला प्रशासन कार्यालयमा सोमबार वसेको जिल्लास्तरीय वजार अनुगमन समितिको बैठका अबसरमा उद्योग तथा बाणिज्य कार्यालय रामेछापका प्रमुख सुबोध कुमार शाह कर्मयोगीले जानकारी गराउनुभएको हो ।
उहाका अनुसार– चालु आर्थिक बर्ष (साउन देखि हाल सम्म ) मन्थली नगरपालिकामा २८४ वटा, लिखु तामाकोसी गाँउपालिकामा ३० वटा र रामेछाप नगरपालिकामा ६ वटा गरी कुल ३ सय २० वटा बिन्दुहरु अनुगमन गर्दा म्याद गुज्रेका १३ हजार पन्चानब्बे रुपैया वरावरको समान पनि वरामद गरी नष्ट गरिएको छ ।


सहायक प्रमुख जिल्ला अधिकारी एबं जिल्ला वजार अनुगमन समितिका संयोजक किसान न्यौपानेको अध्यक्षतामा बसेको बैठकले अनुगमनमा नेपाल भित्र र नेपाल वाहिर उत्पादित केहि सौन्दर्य (कस्मेटिक) सामानहरु को मुल्य नखुलेको पाइएकोले नेपालमा उत्पादित सामाग्रीहरुको हकम बाणिज्य,आपुर्ति तथा उपभोक्ता संरक्षण विभागलाई आबश्यक कार्वाहिका लागि लेखी पठाउने र मुल्य नखुलेका आयातित सौन्दर्य सामाग्रीहरुको हकमा भने सम्बन्धित बिक्रेताले एक तह माथिको आपुर्तिकर्तासँग समन्वय गरी पूर्ण विवरण सहितको लेवल (मुल्यसूचि)निर्धारण गर्न लगाउने,उद्योग बाणिज्य संघ रामेछापले यस बारेमा थप सहजीकरण गर्ने, मूल्यसूचि नखुलेका आयातित सौन्दर्य सामग्रीको उद्योग बाणिज्य संघले सात दिन भित्र लगत संकलन गर्ने र उक्त लगतको आधारमा आबश्यक कार्वाहि गर्न जिल्ला प्रशासन कार्यालय÷उद्योग तथा बाणिज्य कार्यालयले बाणिज्य,आपुर्ति तथा उपभोक्ता संरक्षण विभागलाई लेखि पठाउने समेत निर्णय गरेको छ ।

Share11Tweet7Share2

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१९ चैत्र २०८०, सोमबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१९ चैत्र २०८०, सोमबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१९ चैत्र २०८०, सोमबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१९ चैत्र २०८०, सोमबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१९ चैत्र २०८०, सोमबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१९ चैत्र २०८०, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero