Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

शैक्षिक सत्र सुरु नहुँदै बिद्यार्थीहरुको हात हातमा नयाँ पाठ्यपुस्तक

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२६ चैत्र २०८०, सोमबार
in शिक्षा, समाचार, समाज
0
40
SHARES
Share on FacebookShare on Twitter


मन्थली,२६ चैत । रामेछाप जिल्लाका सामुदायिक विद्यालयहरुले शैक्षिक सत्र सुरु हुन पूर्व नै नयाँ शैक्षिक सत्रका लागि प्राप्त पुस्तकहरु बिद्यार्थीहरुलाई वितरण गरेका छन् ।

जिल्लामा रहेका मन्थली नगरपालिका स्थीत वडा नं वडा नं ७ मा रहेको नव दुर्गा आ वि आसिखेत, नवचन्द्र आवि पात्ले, दुर्गा देवी आ वि भटौली लगाएतका जिल्लाका विभिन्न बिद्यालयहरुले पाठ्य पुस्तकहरु वितरण गरेका हुन् ।
यस अघि शैक्षिक सत्र सुरु भएको २ महिना सम्म पनि सेट संख्यामा पुस्तक प्राप्त नहुदा पढाइमा झमेला खेपिरहेका विद्यार्थी हरु यस पटक बैलेमा पाठ्य पुस्तक प्राप्त गरेपछि खुसी भएका छन ।
बिगतको पाठयपुस्तकको हैरानी सम्झदै मन्थली न पा ७ नव दुर्गा आधारभुत बिद्यालयकी कक्षा ५ मा अध्ययनरत छात्रा खुसी कार्की भन्छिन– “पोहोर परार सरहरुले ४÷५ पाठ पढाई सक्दा पनि किताव सबै पाइदैनथ्यो तर यस वर्ष भने स्कुलमा रिजल्ट भएकै (चैत्र २५ गते) दिन सबै किताव सेटमा पायौ यो असाध्यै राम्रो कुरा हो । ”
जिल्लामा रहेका पुस्तक वितरण गर्न वाँकी रहेका बिद्यालयहरुले पनि रिजल्ट सँगै धमाधम पुस्तक वितरण गरिरहेका समाचारहरु प्राप्त भैरहेका छन् ।

Share16Tweet10Share3

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२६ चैत्र २०८०, सोमबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२६ चैत्र २०८०, सोमबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

२६ चैत्र २०८०, सोमबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

२६ चैत्र २०८०, सोमबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

२६ चैत्र २०८०, सोमबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

२६ चैत्र २०८०, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero