Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नेपाल अभियान नेपाल अभियान
१६ आश्विन २०८१, बुधबार
in समाचार, समाज
0
90
SHARES
Share on FacebookShare on Twitter

मन्थली–काठमाण्डौ सडक खुल्यो

मन्थली, १६ असोज । रामेछापको मन्थली बाट दोलखाको किर्नेटार –चरिकोट हुँदै काठमाण्डौ सम्मको लागि सडक मार्गको अवागमन बुधवार दिउसो बाट खुलेको छ ।

यस अघि को अविरल बार्षाका कारण आएको बाढिले दोलखाको किर्नेटार को हाइड्रो पावर नजिक तामाकोशी नदिले कटान गरेको बाटो अस्थायी रुपमा किर्नेटारमा रहेको खिम्ती प्रोजेक्ट स्कुलको वीच भाग हँुदै भित्रि क्षेत्रबाट ट्रयाक खोलेपछि रामेछापको मन्थली बाट
दोलाखाको किर्नेटार–चरिकोट–मुडे हुदै सिन्धुपाल्चोकको खाडिचउर निस्केर काठमाण्डौ आउने जाने बाटो सुचारु भएको हो ।

बर्षाका कारण आएको बाढिले सुनकोशी नदिमा रहेको खुर्कोटको पुल बगाएपछि र दोलखाको किर्नेटार मा रहको बाटो तामाकोशी नदिले कटान गरेपछि मन्थली –काठमाण्डौ अवागमन गत शनिवारदेखि अवरुद्ध रहेको थियो ।

सडक खुलाउन जिल्लाका सबै राजनैतिक दलहरु,स्थानीय प्रशासन, स्थानीय तह, रामेछाप सहयोगी मनहरु,समाजसेवी लगाएत सबैको पहल गरेका थिए ।

सडक मार्ग खुलेपछि दशैका लागि जिल्ला भित्रने मानिसहरु र खाद्यान्न लगाएतका अन्य सामाग्रीहरुका लागि सहज भएको छ ।
यस अघि खुर्कोटको पुल निर्माण नहँुदा पनि रामेछाप बासीहरु यहि बाटो भएर मन्थली –काठमाण्डौ आवत जावत गर्ने गरेका थिए ।
काठमाण्डौ देखि नेपालथोक हुदै खुर्कोटको पुल तरेर मन्थली जानका लागि १ सय २६ किमि यात्रा गर्नु पर्नेथियो
भने हाल खुलेको यस मार्ग मार्फत यात्रा गर्दा मन्थली–काठमाण्डौका लागि २ सय किलोमिटर यात्रा गर्नु पर्दछ ।

Share36Tweet23Share6

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१६ आश्विन २०८१, बुधबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१६ आश्विन २०८१, बुधबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१६ आश्विन २०८१, बुधबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१६ आश्विन २०८१, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१६ आश्विन २०८१, बुधबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१६ आश्विन २०८१, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero