Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

शिक्षक परोपकार वचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न

नेपाल अभियान नेपाल अभियान
२० पुष २०८१, शनिबार
in समाचार, समाज
0
27
SHARES
Share on FacebookShare on Twitter

मन्थली,२० पुष । शिक्षक वचत तथा ऋण सहकारी संस्थाको तेहैं साधारण सभामा शनिवार मन्थलीमा सम्पन्न भएको छ ।
लक्ष्मण कुमार घिमिरेको अध्यक्षता सम्पन्न उक्त कार्यक्रमको उद्घाटन जिल्ला सहकारी संघ रामेछापका अध्यक्ष हिमाल ढुंगेलले गर्नु भएको थियो ।

साधारण सभाले कोषाध्यक्ष रामकुमार सुवेदीको आर्थिक प्रतिवेदन र सचिब कमला कुमारी थापा को सांगठनिक प्रतिबेदन पास गरेको छ ।

आर्थिक प्रतिबेदन प्रस्तुत गदै कोषाध्यक्ष सुबेदीले ३८८ जना शेयर सदस्यहरुबाट ९२ लाख ५६ हजार ९ सय ५ रुपैया निक्षेप र १७ लाख ४१ हजार शेयर पुँजी बाट ९६ हजार ५ सय २३ रुपैया नाफाकमाउन सफल भएको बताउनुभयो ।

कार्यक्रमका अबसरमा मन्थली माविका प्र.अ टंक प्रसाद दाहाल, मन्थली क्याम्पस का प्रमुख भरत कुमार श्रेष्ठ, पत्रकार महासंघ रामेछपका अध्यक्ष दिपक घिमिरे,निवर्तमान अध्यक्ष बद्रि नयाँघरे,लगाएतले अा अाफ्नाे मन्तब्य राख्नुभएकाे थियो । कार्यक्रमका अबसरमा बोल्दै प्रमुख अतिथि ढुंगेलले जिल्लामा केही सहकारीहरु खराव सूचिमा परिसकेकाले सहकारी संञ्चालनमा संञ्चालकहरुने निक्कै ध्यान दिनुपर्ने अबस्था आएको बताउनुभयो ।
उहाले सहकारी प्राधिकरण बन्ने तयारी भैरहेको अबस्थामा अब एक सदस्य एक सहकारी अनिवार्य लागु हुने पनि बताउनुभयो ।

Share11Tweet7Share2

Related Posts

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

२० पुष २०८१, शनिबार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

२० पुष २०८१, शनिबार
हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम
देश

हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम

२० पुष २०८१, शनिबार
भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब
खेलकुद

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब

२० पुष २०८१, शनिबार
मन्थलीमा छुट्टा छुट्टै धान दिवस मनाइयो मन्थली,१५ असार । खडेरीका बाबजुत पनि रामेछाप मा २३ औं धान दिवस मनाइएको छ ।æजलवायु मैत्री प्रबिधि,धानमा आम्मनिर्भता र सम्बृद्धिÆ भन्ने मुल नाराका साथ रामेछापको मन्थलीमा मन्थली नगरपालिका र अन्य निकायहरूले छुट्टाछुट्टै धान दिवस मनाएका हुन् ।कृषि विकास कार्यालय रामेछाप र राष्टिय कृषि आधुनिकिकरण कार्यक्रम रामेछाप र रामेछाप बहु प्राबिधिक शिक्षालयको संयुक्त आयोजनामा मन्थली नगरपालिका वडा नं– १ स्थित मदौमा धान रोपेर धान दिवस मनाएको छ भने मन्थली नगरपालिकाले वडा नं –५ को छत्तिवनमा धान रोपेर धान दिवस मनाएको हो ।यति बेला सम्म करिब ५० प्रतिशत भन्दा बढि क्षेत्रफलमा धान रोपाई भैसक्नु पर्नेमा यस वर्ष परेको लामो खडेरीका कारण २० प्रतिशत मात्र धान रोपाई भएको कृषि विकास कार्यालय रामेछापका प्रमुख प्रमोद दाहालले बताउनुभयो । उहाँका अनुसार रामेछाप जिल्लामा ७ हजार ८ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आइरहेको छ । रामेछाप जिल्लाका अन्य पालिकाहरुले पनि आ आफ्नो पालिका क्षेत्र भित्र रहेका विभिन्न फाँटहरुका धान रोपेर धान दिवस मनाको समाचार प्राप्त भएको छ ।
कृषि

मन्थलीमा छुट्टा छुट्टै धान दिवस मनाइयो

२० पुष २०८१, शनिबार
सकरात्मक सोच द्वारा रचनात्मक जीवनशैली कार्यक्रम मन्थलीमा सुरु
समाचार

सकरात्मक सोच द्वारा रचनात्मक जीवनशैली कार्यक्रम मन्थलीमा सुरु

२० पुष २०८१, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero