Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा मतदान हुँदै, तीन विद्यार्थी संगठनका उमेद्वारहरु चुनावी मैदानमा

नेपाल अभियान नेपाल अभियान
४ चैत्र २०८१, मंगलवार
in शिक्षा, समाचार, समाज
0
40
SHARES
Share on FacebookShare on Twitter


मन्थली,५ चैत्र । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रहेको सहिद स्मृति बहुमुखी क्याम्पसमा विहान ८ः१५ बजे बाट सुरु भएको मतदान जारी छ ।
उक्त मतदान कार्यक्रम दिउसो ४ बजे सम्म हुने निर्वाचन अधिकृत नारद थापाले बताउनुभयो ।


यस क्याम्पसमा नेविसंघ,अनेरास्वावियु र अखिल क्रान्तिकारी सहित ३ विद्यार्थी संगठनका उमेद्वारहरु चुनावी प्रतिपर्धामा छन् ।
नेविसंघ अनेरास्ववियु र अखिल क्रान्तिकारी विद्यार्थी संगनको तर्फबाट क्रमश विपुल रोक्का, सुशिल थापा र अनोज भुजेल को नेतृत्वमा छुट्टा छुट्टै प्यानल वनाएर ति विद्यार्थी संगठनका उमेद्वारहरु मैदानमा उत्रीएका हुन् ।


स्नातकोत्तर सम्म सञ्चालन भएको यस क्याम्पसमा हाल ५ सय तीस जना विद्यार्थीहरु मतदाता रहेका छन् ।
विद्यार्थी संख्याको आधारमा ८ जना प्रत्यक्ष र ७ जना समानुपातिक गरी कुल १५ जना निर्वाचित हुने प्रावधान रहेको छ ।

जिल्लाको सबै भन्दा ठुलो र बढि बिद्यार्थी रहेको उक्त क्याम्पसमा अनेरास्ववियू समाजवादी सहित ४ वटा विद्यार्थी संगठनले विद्यार्थी संगठन दर्ता गराएपनि तीन विद्यार्थी संगठनले मात्र छुट्टा छुट्टै प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रीएका क्याम्पस प्रमुख डा भरत कुमार श्रेष्ठले बताउनुभयो ।


श्रेष्ठका अनुसार यस अघि सम्पन्न स्ववियू निर्वाचन अन्तर्गत २०६० सालमा नेविसंघ, २०६३ सालमा अनेरास्वावियु, २०६५ सालमा अनेरास्ववियु क्रान्तिकारी,२०७३ सालमा अनेरास्वावियु र २०७९ सालमा नेविसंघले विजयी हासिल गरको थियो ।


आफ्नो संगठनले विद्यार्थीहरुको माझमा धेरै लोकप्रिय किसिमका कार्यक्रमहरु गरेकोले आफ्नो नेतृत्वमा रहेको नेविसंघको प्यानलको जसरी पनि जित हुने ठोकुवा नेपाल विद्यार्थी संघ को तर्फबाट उमेद्वार वनेका विपुल रोक्काले गर्नु भएको छ ।

त्यसैगरी अनेरास्ववियूको तर्फवाट उमेद्वार वनेका सशिल थापा पनि आफु विद्यार्थी माझमा लोकप्रिय भएको यस अघि आफु स्ववियू सचिब हुँदा विद्यार्थीको हक अधिकारका लागि निक्कै काम गरेकोले आफुले गरेको कामलाई आधार मानेर सबै विद्यार्थीहरुले आफु लाई मत हाल्ने विश्वास गर्नु हुन्छ ।

अनेरास्वावियु क्रान्तिकारीको तर्फबाट उमेद्वार बनेका अनोज भुजेल पनि आफ्नो जित पक्का भएको दावी गर्नु हुन्छ । यस अघि आफ्नो संगठनले विजय हासिल गरेको बेला क्याम्पसमा भौतिक संरचनाहरु निर्माण गरको र विद्यार्थीहरुको हक हितमा काम गरेको हुनाले आफ्नो जित पक्का भएको पनि उहाँले दावी गर्नुभयो ।

रामेछाप जिल्लामा त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त भएका ९ वटा सामुदायिक क्याम्पसहरु रहेपनि मन्थली सदरमुकाममा रहेको यो स्नातकोत्तर सम्म सञ्चालित क्याम्पस मा .यस क्याम्पसमा यस वर्ष कुल ५ सय ३२ जना मतदाता विद्यार्थीहरु रहेका छन् ।


२०५७ साल मा स्थापना भएको यस क्याम्पसमा २०६० सालदेखि स्ववियू निर्वाचन हुने गरेको हो ।
सभापति, सचिब,कोषाध्यक्ष र ५ जना सदस्य सहित ८ जना प्रत्यक्ष निर्वाचित हुने र उपाध्यक्ष र सह सचिब सहित ८ जना समानुपातिक प्रकृयावाट निर्वाचित हुने प्राबधान सँगै यस क्याम्पसमा जम्मा १६ जना विद्यार्थीहरु स्ववियुमा निर्वाचित हुनेछन् ।


जिल्लाका अधिकांस क्याम्पसहरुमा विद्यार्थीको संख्या घटिरहेको छ । पठन पाठनमा भन्दा बढि विद्यार्थीहरु राजनिति र बैदेशिक रोजगारी सहित गुणस्तरहीन पठन पाठनको बहानामा कृयाकलापमा लागेपछि विद्यार्थीहरु घटेका हुन् ।


दश जोड दुई पढिसकेका वर्तमान अबस्थाका विद्यार्थीहरु शैक्षिक बेरोजगार भइनृ डरले पनि बैदेशिक रोजगारीमा जाने गरेको विद्यार्थी नेताहरु बताउछन ।
सरकारले यस्ता शैक्षिक बेरोजगार हरुलाई रोजगारीको अबसर दिने हो भने देश विकासमा टेवा पुगि क्याम्पसमा पनि विद्यार्थीको संख्या समेत पढ्ने देखिन्छ ।

Share16Tweet10Share3

Related Posts

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

४ चैत्र २०८१, मंगलवार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

४ चैत्र २०८१, मंगलवार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

४ चैत्र २०८१, मंगलवार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

४ चैत्र २०८१, मंगलवार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

४ चैत्र २०८१, मंगलवार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

४ चैत्र २०८१, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero