Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली नगरले कृषि तथा लघु उद्यम प्रदर्शनी मेला गर्ने

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२४ पुष २०८२, बिहीबार
in कृषि, समाचार, समाज
0
10
SHARES
Share on FacebookShare on Twitter

मन्थली,२४ पुष । मन्थली नगरपालिकाले यही पुष २६ र २७ गते नगर स्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेला –२०८२ गर्ने भएको छ । विहीवार मन्थली नगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गरी उक्त कुराको जानकारी गराइएको हो ।

मन्थली स्थित वडा नं १ को हाटेचउरमा हुन गइरहेको उक्त मेलाको उद्देश्य किसान र उद्यमीहरुले नगरपालिका भित्र उत्पादन तथा प्रशोधन गरेका बाली, बस्तुहरुको प्रबद्र्धन गर्ने,एक आपसमा ज्ञान,सीप र प्रबिधि साटासाट गर्ने,उत्पादक,उपभोक्ता र ब्यापारी वीच सम्बन्ध विस्तार गर्ने, नगरपालिकामा उत्पादित वाली, वस्तुहरुको ब्यवसयीकरणमा टेवा पुर्याउने रहेको बताइएको छ ।

नगरपालिका बाट ६ लाख बिनियोजन भएको उक्त प्रदर्शनीमा कृषि उपज ल्याउने किसानहरुलाई निःशुल्क स्टल उपलब्ध गराई खाने बस्ने र ढुवानी एबं यातायात खर्चको समेत ब्यवस्था गरिएको मन्थली नगरपालिकाका आर्थिक विकास समिति संयोजक नवराज थापामगरले पत्रकार सम्मेलनका अबसरमा जानकारी गराउनुभएको हो ।

उहाले प्रदर्शनी मेलामा सहभागि भई उत्कृष्ठ हुने कृषक तथा उद्यमीलाई १० वटा विभिन्न विधा मार्फत मूल्याङ्कन गरी पुरस्कृत गरिने कार्यक्रम रहेको र प्रति विधा रु ६ हजार सात सय पुरस्कारको ब्यवस्था गएिको साथै मेलाको करिब १० हजारले अबलोकन गर्ने लक्ष लिईएको पनि बताउनुभयो ।

Share4Tweet3Share1

Related Posts

मन्थलीमा मत पत्र आइपुग्यो
समाचार

मन्थलीमा मत पत्र आइपुग्यो

२४ पुष २०८२, बिहीबार
त्रिशूलीमा बस खस्दा १८ को मृत्यु, २५ घाइते
समाचार

त्रिशूलीमा बस खस्दा १८ को मृत्यु, २५ घाइते

२४ पुष २०८२, बिहीबार
मिडिया सँग रामेछाप निर्वाचन कार्यालयको अन्तरक्रिया
देश

मिडिया सँग रामेछाप निर्वाचन कार्यालयको अन्तरक्रिया

२४ पुष २०८२, बिहीबार
हुलाक सेवा विभागकाे अन्तरकृया
समाचार

हुलाक सेवा विभागकाे अन्तरकृया

२४ पुष २०८२, बिहीबार
बलेरोको ठक्करबाट बालिकाको मृत्यू
विविध

बलेरोको ठक्करबाट बालिकाको मृत्यू

२४ पुष २०८२, बिहीबार
रामेछाप नगरपालिकामा बढ्यो काँग्रेस प्रतिको जनलहर
राजनीति

रामेछाप नगरपालिकामा बढ्यो काँग्रेस प्रतिको जनलहर

२४ पुष २०८२, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.