Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

लोक स्टारका रामकुमारले नचाए सबै जर्जलाई, पाँचौ पटक बने उत्कृष्ठ

बद्री नयाँघरे बद्री नयाँघरे
१६ आश्विन २०७६, बिहीबार
in समाचार, समाज
0
2.6k
SHARES
Share on FacebookShare on Twitter

रामेछाप– नेपाली लोक संगित क्षेत्रको इतिहासमै पहिलो पटक ठूलो पुरस्कार रासी भएको ‘आईएमई नेपाल लोक स्टार’ रियालिटी शोमा रामेछापका रामकुमार नेपालीले अदभूत प्रतिभा प्रस्तुत गर्दै लोक स्टारको २९ औं श्रृङ्खलामा सबै जर्जहरुलाई नचाएर फेरी एक पटक दर्शकहरुको मन जित्न सफल भएका छन् ।

उनले प्रत्येक शोमा गाउने गीतले उनलाई नेपाली लोक गीत संगितको हस्तीको रुपमा चिनाउदै लगेको दर्शकले मात्र हैन निर्णायकहरुले पनि पटक–पटक भनीरहेका छन् । विहिबारको प्रस्तुतिमा संगीतकार सम्भुजित बास्कोटाले रामकुमारको स्वरमा यस अघि बजारमा आएको गित गाउन दिने समेत भएका छन् । यसरी प्रत्येक शोमा रामकुमारले गीतसंगितमा हुनु पर्ने नेपाली पनलाई झल्काएर हेर्ने दर्शकको मन मात्रै जितेका छैनन् लोक स्टारको उपाधी आफ्नो हातमा पार्ने संकेत देखाइरहेका छन् ।

अघिल्लो विहिबार दरिलो प्रस्तुति देखाउँदै चौथो पटक उत्कृष्ठ बनेका नेपालीले यो हप्ता पनि अफ्नो प्रस्तुति देखाएर पाँचौ पटक उत्कृष्ठ बनेका छन् । बाँकी रहेका शोहरुमा पनि यसैगरी सबैको मन जित्दै इतिहास रच्ने दाउमा छन् नेपाली । नेपाली अहिले ६ प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्दै पहिलो बनेर लोक स्टारको पहिलो उपाधी आफ्नो पोल्टोमा पार्ने लक्ष्य लक्ष्यमा रहेका छन् । उनि ३ नम्बर प्रदेशका एक्लो प्रतिस्पर्धी रहेकाले पनि उनका समर्थकले ३ नम्बर प्रदेशलाई जिताउनको लागि रामकुमारलाई भोट गर्न आग्रह गरेका छन् ।

हरेक हप्ताको बिहिबार र शुक्रबार राती ८ः ३० बजे एपी.वान एचडी. र डिशहोम रमाइलो च्यानलमा प्रसारण भइरहेको ‘आईएमई नेपाल लोक स्टार’को प्रथम पुरस्कार पचास लाख, द्वितीय पुरस्कार पच्चीस लाख र तृतीय पुरस्कार दश लाख रहेको छ ।

Share2105Tweet198Share55

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१६ आश्विन २०७६, बिहीबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१६ आश्विन २०७६, बिहीबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१६ आश्विन २०७६, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१६ आश्विन २०७६, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१६ आश्विन २०७६, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१६ आश्विन २०७६, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero