Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मेलमिलापकर्ता समाज रामेछापमा फेरि ढुङ्गेल

नेपाल अभियान नेपाल अभियान
२ मंसिर २०७६, सोमबार
in समाचार, समाज
0
274
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- सामुदायिक मेलमिलापकर्ता समाज रामेछापको अध्यक्षमा फेरि हिमाल ढुङ्गेलको अध्यक्षतामा १३ सदसिय नयाँ कार्यसमिति चयन भएको छ । सोमबार सदरमुकाम मन्थलीमा भएको समाजको दोस्रो साधारणभा तथा विशेष अधिवेशनले ढुङ्गेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिका अध्यक्ष हिमाल ढुङ्गेलको अध्यक्षता तथा जिल्ला समन्वय समिति रामेछापका अध्यक्ष प्रेम बहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा नयाँ कार्यसमिति चयन भएको समितिका निर्वाचित उपाध्यक्ष कुमार श्रेष्ठले जानकारी दिनुभयो । नयाँ समितिको उपाध्यक्षमा कुमार श्रेष्ठ, सचिबमा यादब प्रसाद दाहाल, सहसचिबमा निशा न्यौपाने, कोषाध्यक्षमा जोनी खड्का, सदस्यहरुमा क्रमशः पदम कुमारी श्रेष्ठ, राम बहादुर भुजेल, रिता महते, शेर बहादुर खड्का, चण्डेश सुनुवार, चण्डिका सुनुवार, पूर्ण बहादुर महत र विद्रा कुमार लामा चयन भएका छन् ।

२०६६ सालमा स्थापना भएको सामुदायिक मेलमिलापकर्ता समाज रामेछापले समुदायमा मेलमिलाप मार्फत सभ्य समाज निर्माण गर्न महत्वपूर्ण सहयोग गर्दै आएको छ ।

Share110Tweet69Share19

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२ मंसिर २०७६, सोमबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२ मंसिर २०७६, सोमबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२ मंसिर २०७६, सोमबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२ मंसिर २०७६, सोमबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२ मंसिर २०७६, सोमबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२ मंसिर २०७६, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero