Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप उद्योग वाणिज्य संघको पदभारः यस्तो देखियो फोटोमा

बद्री नयाँघरे बद्री नयाँघरे
१० माघ २०७६, शुक्रबार
in समाचार, समाज
0
362
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- रामेछाप उद्योग वाणिज्य संघका नयाँ निर्वाचित पदाधिकारीले शुक्रबार सपथ तथा पदभार ग्रहण गरेका छन् । संघको कार्यालयमा राखिएको सपथ तथा पदभार ग्रहणमा रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन अधिकृत रामप्रसाद भट्टराईले नवनिर्वाचित पदाधिकारीलाई सपथ खुउनुभएको हो ।

सपथ लिँदै नवनिर्वाचित पदाधिकारी र सदस्यहरु

त्यस्तै रामेछाप उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष श्याम थापाले नवनिर्वाचित अध्यक्ष केशब प्रसाद घिमिरेलाई पद हस्तन्तरण गर्दै निर्वाचित पदाधिकारी र सबै सदस्यलाई बधाई दिनुभएको छ । रामेछाप उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष नारायाणदाश श्रेष्ठले नयाँ निर्वाचित पदाधिकारीले तेरो मेरो नभनीकन उद्योगी व्यवसायिको हितमा काम गर्नु पर्नेमा जोड दिँदै निर्वाचित पदाधिकारीलाई बधाई दिनुभयो ।

नवनिर्वाचित पदाधिकारीलाई टिका लगाईदिँदै पूर्व अध्यक्ष नारायाणदाश श्रेष्ठ

पदभार ग्रहण गर्दै अध्यक्ष घिमिरेले आफूहरुको तीन वर्षे कार्यकालमा उद्योगी र व्यवसायिक हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । त्यस्तै अध्यक्ष घिमिरेले संघको ७ औं जिल्ला अधिवेशनमा पेश भएको भावी कार्ययोजनालाई कार्यान्वयन गराउने र चुनावमा दुबै समूहबाट घोषणा गरिएका प्रतिवद्धतालाई पनि छलफल गरेर कार्यान्वयन गराउनेमा आफ्नो टिम लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

संघका पदाधिकारीले पदभार ग्रहण गरेपछिको पहिलो बैठक शुक्रबार नै बसेर विभिन्न विषयमा छलफल गरी ३ ओटा निर्णय समेत गरेको संघका कार्यकारी अधिकृत नविन केसीले जानकारी दिनुभयो ।

यस्तो देखियो फोटोमा सपथ तथा पदभार ग्रहण

  • पूर्व अध्यक्षबाट टिका ग्रहण गर्दै अध्यक्षा घिमिरे
  • निवर्तमान अध्यक्षबाट माला ग्रहण गर्दै अध्यक्षा घिमिरे
  • फूलमालाले स्वागत गरिसके पछि संघको परिसरमा
  • आफ्नो कार्यकक्षमा जाँदै अध्यक्ष घिमिरे
  • सपथ लिँदै पदाधिकारीहरु
  • सपथ पछिको आसन ग्रहण
  • सपथ पछिको आसन ग्रहण
  • सपथ पछिको आसन ग्रहण
  • निर्वाचन अधिकृतबाट प्रमाणपत्र लिँदै अध्यक्ष घिमिरे
  • निर्वाचन अधिकृतबाट प्रमाणपत्र लिँदै महासचिव ढुंगेल
  • रामेछाप उद्योग वाणिज्य संघको कागजपत्र लिँदै अध्यक्ष घिमिरे
  • सामुहिक तस्विरमा सबै पदाधिकारी, सदस्य र कर्मचारी
Share263Tweet41Share12

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१० माघ २०७६, शुक्रबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१० माघ २०७६, शुक्रबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१० माघ २०७६, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१० माघ २०७६, शुक्रबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१० माघ २०७६, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१० माघ २०७६, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero