Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली बजारमा रहेका सामुदयिक कुकुर बचाउने अभियानमा स्थानीय व्यवासयि

नेपाल अभियान नेपाल अभियान
१९ बैशाख २०७७, शुक्रबार
in समाचार, समाज
0
106
SHARES
Share on FacebookShare on Twitter

रामेछाप– कोरोना भाइरसका कारण यतिबेला विश्वका अधिकासं मुलुकहरु लकडाउनमा छन् । नेपालमा पनि कोरोना भाइरसका संक्रमित बिरामी देखिएपछि भाइरस फैलिन नदिनको लागि गत चैत्र महिनाको ११ गते देखि लकडाउन गरिएको छ । सुरुमा एक हप्ताका लागि लगाईएको लकडाउन पटक–पटक समय थप्दै पाँचौ हप्ता पार गर्दा पनि कहिले खुल्ने हो अत्तोपत्तो छैन् । यसको मारमा कम आर्थिक अवस्था भएका मानिससँगै पशुचौपाया परेका छन् ।लकडाउनको कारण उद्योग, होटल लगायतका पसलहरु नियमित बन्द हुँदा सडकमै घुमेर आफ्नो पेट भर्ने सामुदायिक कुकुरहरु भोकले छटपटिना थालेका छन् । मन्थली बजारमा रहेका होटल, पसल, घर आदिबाट निस्कने खाना खाएर पेट भर्ने कुकुरहरु भोकले छट्पटिएको देखेपछि मन्थलीका केही स्थानीय व्यवसायिहरुले बिस्कुट खुवाएर सामुदायिक कुकुर बचाउने अभियान चलाएका छन् ।

शुक्रबार विहान सुर्य गजमेर, कृष्ण लाम्गादे, एरिक बराईली लगायतका स्थानीय व्यवासयिहरुले सडकमा भोकै रहेका सामुदायिक कुकुरलाई खोजेर बिस्कुट खुवाएका हुन् ।

भोकले छटपटिएका कुकुरलाई खोजेर खाना खुवाएका युवाहरुले आफूहरुले कुनै प्रचारप्रसारका लागि नभई आफूहरुले गरेको काम सबैले देखेर मर्न लागेका कुकुलाई बचाउने चेतनाका जगाउनका लागि गरिएको बताएका छन् ।कुकुरलाई खाना खुवाउने अभियान चलाएका अभियान्ताहरुले लकडाउनले सडकमा भोकै रहेका सामुदायिक कुकुर लागयत अन्य छाडा छोडिएका पशुचौपायालाई बचाउनका लागि आफ्नो घरआगनमा आएका पशुचौपायालाई खाना खुवाउन अनुरोध गर्दै पशुचौपाया बचाउने अभियानमा जुट्न आग्रह गरेका छन् ।

Share42Tweet27Share7

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१९ बैशाख २०७७, शुक्रबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१९ बैशाख २०७७, शुक्रबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१९ बैशाख २०७७, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१९ बैशाख २०७७, शुक्रबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१९ बैशाख २०७७, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१९ बैशाख २०७७, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero