Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

जिल्ला संकट ब्यवस्थापन केन्द्रद्धारा क्वारेन्टाइन र जलबिद्युत आयोजनाको अवलोकन

नेपाल अभियान नेपाल अभियान
२९ भाद्र २०७७, सोमबार
in समाचार, समाज
0
59
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । जिल्ला संकट ब्यवस्थापन केन्द्र रामेछापले आइतबार शिद्धेश्वर माबि बाम्तीमा रहेको क्वारेन्टाइन र लिखु खोलामा निर्माणाधिन लिखु १,२ र ए जलबिद्युत आयोजनाको अवलोकन गरेको छ ।

संकट ब्यवस्थापन केन्द्रकी संयोजक एबं प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्माको नेतृत्वमा पुगेको टोलिले उक्त स्थानहरुको अवलोकन गर्नुका साथै जलबिद्युत आयोजनाका पदाधिकारीहरु सँग अन्तरकृया  गरेको थियो ।

सो अबसरमा जलबिद्युत आयोजना सँग जिल्लाको टोलिमा सम्लग्न सदस्यहरुले यस अघि स्थानीय बासी र पालिका सँगको आपसी बिवादका लगाएतका अन्य बिषयबस्तुका वारेमा  जिज्ञासा राखेका थिए ।

कार्यक्रमका अबसरमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्थानीइ ब्यक्ति र निकाय कसैको पनि विबाद नआउने गरी काम गर्न र कोभिड–१९ का बेला आयोजना भित्रका कर्मचारीहरुको मात्र गर्ने गरिएको पि सि आर परिक्षण बिना इजाजत नगर्न निर्देशन दिनुभयो ।

सो अबसरमा बोल्दै उक्त आयोजनाका सल्लाहकार समितिका अध्यक्ष डिल्लीराम गिरीले पालिका सँग यस अघि १९ बूँदै सम्झौता भइसकेको हुँदा स्थानीय नागरिक र पालिकासँगको समन्वयमानै काम भैरहेको एबं पिसिआर परिक्षण का लागि भक्तपुरमा रहेको कोरियन अस्पतालसँग सम्झौता भइ काम गरिएको भएपनि थप ब्यवस्थापन तथा अनुमतिको प्रकृया सोलुखुम्बु जिल्लाबाट भैरहेको बताउनु भयो ।

दुगर्ड ग्रुपले रामेछाप जिल्लाको सिमाना भएर बग्ने लिखु खोलामा   लिखु–ए बाट २९। ८, लिखु–१ बाट ७७ र लिखु–२ बाट ५२ मेघावाट गरी ३ वटा आयोजनाहरुको काम सञ्चालन गरिरहेको छ ।

नेपाल बिद्युत प्राधिकरणसँग बिद्युत खरिद सम्झौता गरिसकेको यी  आयोजना मध्ये लिखु–ए को ९० प्रतिशत, लिखु–१ को ४० प्रतिशत र लिखु–२ को ६० प्रतिशत काम सम्पन्न भैसकेको आयोजनाले जनाएको छ ।

Share24Tweet15Share4

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२९ भाद्र २०७७, सोमबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२९ भाद्र २०७७, सोमबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२९ भाद्र २०७७, सोमबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२९ भाद्र २०७७, सोमबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२९ भाद्र २०७७, सोमबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२९ भाद्र २०७७, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero