Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

पत्रकारहरुका लागि २० लाखको कोष बनाएरै छाड्छु–नगर प्रमुख बस्नेत

नेपाल अभियान नेपाल अभियान
३१ भाद्र २०७७, बुधबार
in समाचार, समाज
0
107
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले आफ्नो कार्यकाल भित्र पत्रकारहरुका लागि रु २० लाखको अक्षय कोष खडा गरेरै छाड्ने प्रतिबद्धता जनाउनु भएको छ ।

सो कुरा उहाले बुधवार मन्थली नगरपालिकामा कार्यलय बाट प्रकाशन गर्नुपर्ने सूचना लगाएका बिभिन्न बिषयमा छलफल गर्न आयोजना गरिएको कार्यक्रमका अबसरमा बताउनु भएको हो । यस बर्ष १५ लाख को अक्षयकोष स्थापना गर्न बजेट बिनियोजन गरिएको भएपनि लेखा प्रणालिका बिभिन्न कठिनाइका कारण त्यसको ब्यवस्थापन गर्न समस्या भैरहेको बताउनु भयो ।

उहाले पत्रकारहरुले नगारपालिकाको सधै सकरात्मक समाचार मात्र लेख्नु पर्छ भन्ने कुरामा आफु समहमत नभएको भन्दै पालिकाले गरेका राम्रा नाराम्रा सबैकुराहरुका बारेमा कलम तिखो पार्न अनुरोध गर्नुभयो ।

नगर प्रमुख बस्नेतले कपोकल्पीत र भ्रामक समाचार नलेख्न अनुरोध गर्दै अब भने जिल्लाबाट सञ्चालित पत्रपत्रिका, रेडियो र अनलाइन लाई समानुपातिक ढंगबाट बिज्ञापन लगाएतका अन्य कार्यक्रमहरु दिने बताउनु भयो ।

सो अबसरमा बोल्दै प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेललले पालिकाका सूचनाहरु प्रकाशन र प्रशारण का लागि पहिलो प्राथमिकता स्थानीय स्तरमा सञ्चालन भएका  मिडिया हाउस हरुलाईनै दिइने बताउनुभयो । उहाले कार्यबिधि अनुसार राष्ट्रिय दैनिकमा दिनुपर्ने सूचना बाहेक अन्य सूचनाहरु भने बाहिर नजाने प्रतिबद्धता ब्यक्त गर्दै पालिकाले गरेका कामहरुको समाचारहरु पर्याप्त लेख्न अनुरोध गर्नुभयो ।

नगरप्रमुख बस्नेतको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष रमेश ढुंगेल,पत्रकार सौजन्य प्रसाद सत्याल, दिपक घिमिरे, ज्ञानु श्रेष्ठ, प्रकाश न्यौपाने लगाएतले पालिकाले गर्ने गतिबिधिहरु परदर्शि हुनुपर्ने भन्दै सूचना लिनका लागि आधिकारीकरुपमा सुचना अधिकधारी तोकिदिन अनुरोध गरे ।

उनीहरुले सञ्चार क्षेत्रको बजेट बढि काठमाण्डौ आधार बनाएर खुलेका मिडिया हाउसहरुमा जाने गरेकोले त्यस्तो नगरी स्थानीय स्तरका मिडिया हाउसहरुलाइ बढि माया गर्न र उत्कृष्ठ नगर पत्रकारीता पुरस्कारको ब्यवस्था शुरु गर्न समेत अनुरोध गरेका थिए ।

Share43Tweet27Share7

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

३१ भाद्र २०७७, बुधबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

३१ भाद्र २०७७, बुधबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

३१ भाद्र २०७७, बुधबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

३१ भाद्र २०७७, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

३१ भाद्र २०७७, बुधबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

३१ भाद्र २०७७, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero