Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा कोरोना सक्रमितको संख्या बृद्धि हुँदै, आइतबार ३ जना थपिए

वडा अध्यक्ष र कर्मचारी मा कोरोना संक्रमण देखिएपछि रामेछाप नगरपालिका पाच दिनका लागि बन्द

नेपाल अभियान नेपाल अभियान
१८ आश्विन २०७७, आईतवार
in समाचार, समाज
0
144
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । रामेछाप जिल्लामा दिनानुदिन कोरोना संक्रमितहरुको संख्या बढ्दै गइरहेको छ । आइतबार रामेछापका थप तीन जनामा कोरोना संक्रमण पुष्टि भए सँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ७७ पुगेको हो ।

आइतबार संक्रमित  पुष्टि हुनेहरुमा रामेछाप नगरपालिकाका एक जना ६१ बर्षिया वडा अध्यक्ष,४२ बर्षिय महिला कर्मचारी र मन्थली नगरपालिका वडा नं ४ का २३ बर्षिय पुरुष रहेका छन् ।

वडा अध्यक्ष र रामेछाप नगरपालिकाकी कर्मचारीमा कोरोना संक्रमण देखिएपछि रामेछाप नगरपालिका पाच दिनका लागि बन्द गरिएको छ ।

आइतबार नगरपालिकाले कार्यलय बन्द रहरहने सूचना जारी गर्दै यस नगरपालिका का १ जना जनप्रतिनिधि र १ जना कर्मचारीमा कोराना संक्रमण पुष्ट भएकोले यहि असोज १९ गते सोमबार देखि २३ गते शुक्रबार सम्म  नगर कार्यपालिकाको कार्यालय र वडा नं ६ को वडा कार्यालय बन्द रहने जानकारी गराएको हो ।

जिल्लामा संक्रमित संख्या मध्ये ५७ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेको जिल्ला स्वस्थ्य कार्यालय रामेछापले जनाएको छ ।

संक्रमितहरु मध्ये जिल्ला अस्पतालमा एकजना,मन्थली प्राथामिक स्वास्थ्य केन्द्रमा  एकजना, रामेछाप नगरपालिकामा चार जना,उमाकुण्ड गाउपालिकामा दुईजना लिखुतामाकोशी गाउपालिकामा तीजना र गोकुलगंगा गाउपालकामा आठ जना गरी कुल २० जना संक्रमितहरुको आइसोलेशन कक्षमा उपचार भइरहेको जिल्ला जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । पिसिआर परिक्षणका लागि स्वाव संकलन गरि पठाइएका मध्ये २५ जनाको प्रतिबेदन अझै प्राप्त हुन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएकोे छ ।

Share58Tweet36Share10

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१८ आश्विन २०७७, आईतवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१८ आश्विन २०७७, आईतवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१८ आश्विन २०७७, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१८ आश्विन २०७७, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१८ आश्विन २०७७, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१८ आश्विन २०७७, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero