Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

लिखु तामाकोसीको सातौं गाँउ सभा सम्पन्न

नेपाल अभियान नेपाल अभियान
१९ आश्विन २०७७, सोमबार
in समाचार, समाज
0
80
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । जिल्लाको लिखु तामाकोसी गाउपालिकाको सातौं गाँउ सभा तथा आर्थिक बर्ष २०७७-७८ को बार्षिक नीति तथा कार्यक्रम सार्बजनिकीकरण सोमवार एक समारोहका बिच सम्पन्न  भएको छ ।

पालिकाकी कार्यबाहक अध्यक्ष दिपशिखा दाहालको अध्यक्षता मा संम्पन्न उक्त गाउसभाको उद्घाटन संघिय सांसद श्याम कुमार श्रेष्ठले गर्नुृभएको थियो ।

कार्यक्रमका अबसरमा बोल्दै कार्यवाहक अध्यक्ष दाहालले पालिकाको सबै वडामा समानुपातिक ढंगले बजेट बिनियोजन गरेको बताउनुभयो । उहाले  चालु आ ब मा खर्च गर्ने गरी २ कारोड पालिकाको भवन निर्माण र २ करोड पालिकामा १५ शैयाको सुबिधा सम्पन्न अस्पताल निर्माणका लागि खर्च गरिने बताउनुभयो ।

चालु आर्थिक बर्षमा प्रक्षेपण गरिएको आम्दानी र खर्चका बारेमा संक्षिप्त जानकारी दिदै  शिर्षकगत र बिषयत खर्चहरुका बारेमा पुन कार्यपालिकाको बैठक बसी निर्णय गरिनेपनि बताउनुभयो।

सो अबसरमा वडा नं ७ का अध्यक्ष एबं कार्यपालिका सदस्य सुबास बोहोराले पालिकाले तय गरेको आर्थिक निति का बारेमा पनि सार्बजनिक गर्नुभएको थियो ।

कार्यक्रमका अबसरमा बोल्दै संघिय सांसद श्याम कुमार श्रेष्ठले ३ बर्ष पछि बिकासको गति लिन लागेको यस पालिकालाई आबश्यक पर्ने बजेट संघिय सरकार बाट पनि पठाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले देशभरका  सबै पालिका  मध्ये यो पालिकाले नमुना काम गरेर देखाउन आग्रह गर्नुभयो ।

सो कार्यक्रमका अबसरमा बोल्दै पूर्ब सांसद देबशंकर पौडेलले जननिर्बाचित प्रतिनिधि र पार्टिका कार्यकर्ताहरु भ्रष्ट नभइ इमान्दार तरिकाले काम गर्नुपर्ने कुरालाई जोड दिनुभयो । उहाले पालिका भित्र आर्थिक अपचलन भएको भन्ने जनगुनासो नआउने गरी इमान्दारी पूर्बक काम गर्न अनुरोध गर्दै कर्मचारीहरुले निति र बिधि भन्दा बाहिर गएर काम नगर्न पनि अनुरोध गर्नुभयो ।

त्यसैगरी संबिधान सभाका सभाषद तारानारायण श्रेष्ठले अब यो पालिकाले बिकास निर्माणमा फड्को मार्ने भन्दै बिकास का कामगर्ने राम्रो अबसर प्राप्त भएकाले अबसरलाई सदुपयोग गर्न पालिकाका जिम्मेवार ब्यक्तिहरुलाई अनुरोध गर्नुभयो ।

प्रदेश सांसाद  शान्ति प्रसाद पौडेलले पालिका लाई सबैले मिलेर राम्रो वनाउने तर्फ लाग्नु पर्ने र त्यसका लागि प्रदेश सरकारबाट गर्नुपर्ने सहयोग गर्न आफु तत्पर रहेको बताउनुभयो ।

सो अबसरमा ने क पा का नेता मुकुन्द कडरिया, नेपाली काँग्रेंस लिखु तामाकोशी गाउपालिकाका संयोजक योगेश्वगर तिमिल्सीना र नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल लगाएतले आ–आफ्नो मन्तब्य राख्नु भएकोथियो ।

Share32Tweet20Share6

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१९ आश्विन २०७७, सोमबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१९ आश्विन २०७७, सोमबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१९ आश्विन २०७७, सोमबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१९ आश्विन २०७७, सोमबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१९ आश्विन २०७७, सोमबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१९ आश्विन २०७७, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero